बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आफ्नै प्रशासनिक भवन पहिलो चुनौती

बागलुङ/ बागलुङ नगरपालिकामा नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शनिबार बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको प्रशासनिक भवन शिलान्यास गरे । निर्वाचित भएपछिको उनको यो पहिलो शिलान्यास हो । कालिका भगवतीको प्रशासनिक भवन शिलान्यास गरेका...

कालीका गुठीको प्रशासकीय भवन शिलान्यास

बागलुङ/ कालीका भगवती गुठीले आफ्नै प्रशासकीय भवन बनाउने भएको छ । शनिबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भवनको शिलान्यास गरे । संघिय शहरी विकास मन्त्रालयको लगानीमा भवन बन्न लागेको गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए...

बागलुङमा पहिलो पटक दुरबिन प्रबिधिबाट शल्यकृया

बागलुङ/ धौलागिरी अस्पताल बागलुङमा पहिलो पटक दुरबिन प्रबिधिबाट सफल शल्यकृया गरिएको छ । यो प्रबिधिको प्रयोग गरेर बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ बर्षिया महिलाको अण्डकोषमा जमेको पानी निकालिएको हो । अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको चिकित्सक...

जैमिनीको पहिलो निर्णय : नागरिक सहायता कक्ष

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाले सेवा प्रवाहमा सहजताका लागि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख नरबहादुर पुनले शुक्रबार पदबहाली गर्दै तत्काल नागरिक सहायता कक्ष निर्माण गर्ने बताए । नगरले प्रबाह गर्ने...

बागलुङको पहिलो निर्णय : एक बर्षभित्रै बालमैत्री नगर

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आगामी एक बर्षभित्र बागलुङ नगरपालिका बालमैत्री नगर बन्ने घोषणा गरेका छन् । शुक्रबार पदवहाली गर्दै श्रेष्ठले २०८० सालभित्रै नगरलाई बालमैत्री नगर बनाउने घोषणा गरे । नगरपालिकाका १४ वटै वडामा...

काम भए प्रचार भएन् : पौडेल

बागलुङ/ बागलुङ नगरपालिकाका निर्वतमान प्रमुख जनक पौडेलले दल भित्रको अराजक गतिविधि, अनुशासनहिन काम तथा पाँचदलीय गठबन्धनको घेराबन्दीले हार व्यहोरेको बताएका छन् । निर्वाचनमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले एमालेको निर्वाचन तयारी र परिचालन तथा...

बागलुङका ८५ वडामा सबैभन्दा धेरै कांग्रेस र सबैभन्दा थोरैमा नेकपा एसको जीत

बागलुङ/ स्थानीय तह निर्वाचन–२०७९ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जित हाँसिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका,...

स्वागत र बिदाइमा सौहार्दता

बागलुङ/बागलुङ नगरपालिकाले शुक्रवार जनप्रतिनिधिको स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ । निर्वाचित पदाधिकारी, वडा अध्यक्ष र सदस्यलाई स्वागत तथा कार्यकाल सकेका जनप्रतिनिधिलाई बिदाइ गरिएको थियो । उक्त कार्यक्रममा निर्वाचित बागलुङ नगरपालिकका प्रमुख बसन्तकुमार श्रेष्ठले संस्थापक...

बागलुङ नगरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

बागलुङ/ बागलुङ नगरपालिकाका नव निर्वाचित प्रमुख, उपप्रुख र वडाअध्यक्ष तथा वडा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको नतिजाआए सँग बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधिलाई...

पालिकाहरुमा जनप्रतिनिधिको पदस्थापन तयारी

बागलुङ/स्थानीय तह निर्वाचनअन्तर्गत मंगलवार बिहान बागलुङ नगरपालिकाको मत परिणाम आयो । दिनभर विजयी उम्मेदवारहरु जुलुसमा व्यस्त भैरहेको बेला नगरपालिकाका कर्मचारी भने बढी व्यस्त देखिन्थे । बुधवार बिजयी जनप्रतिनिधिको सपथ ग्रहणको कार्यक्रम छ । उक्त कार्यक्रमकालागि...

-->