बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङ/बागलुङका तीन पालिकामा मतगणना जारी छ । तीनवटै पालिकामा गठबन्धनका उमेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । एमालेका पूर्ण काउचाले ३ सय ५०...

बागलुङमा ६५ प्रतिशत मतदान: निर्वाचन अधिकारी रिजाल

बागलुङ- शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । केही स्थानमा सामान्य बिबाद र झगडाले मतदानमा असर परेपनि पुनः सुचारु भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी रमेश...

निर्वाचन रौनक : भरिभराउ गाउँ, सुनसान शहर

बागलुङ/ बागलुङ बजारमा व्यवसाय गरेर बस्ने टिकाराम शर्मा बिहीबार बिहानै घरतर्फ लागे । बजारमा रहेको उनको किराना पसल दुई दिन बन्द हुनेछ । परिवारसहित उनी घर हिँडेका हुन् । मतदानको दिन सवारी नचल्ने भएकाले...

वडिगाडमा गाउँपालिका अध्यक्ष र एमाले उमेद्वार माथी आक्रमण

बागलुङ/  बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा र नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार राजन कुमार पाईजामाथी आक्रमण भएको छ । बुधबार राती एमालेको कार्यालयमा सुतिरहेको समयमा पाईजासहित छ जना एमाले कार्यकर्तामाथी आक्रमण भएको हो...

मतदानस्थल तयार, झन् बढ्यो रौनक

बागलुङ/ सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपरान्ह साढे चार बजे मतदान स्थल पुग्यो । झन्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका ४, स्थित...

सुरक्षा संवेदनशिलता र मदिरा नियन्त्रण

बागलुङ/ निर्वाचन सुरक्षा संवेदनशिलता अन्य गर्न प्रशासनले मौन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ । मतदान केन्द्र आसपासमा स्थानीय तथा ब्राण्ड गरिएका मदिरा बिक्री बितरणमा प्रशासनले रोक लगाएको हो । मौन अवधि शुरु हुनुअघि...

मतगणनास्थल : तारजालीको घेरा, क्यामेराको निगरानी

बागलुङ/जैमिनी नगरपालिका–१ कुश्मीशेराको वडा कार्यालय भवनमा रहेको सभाहलमा तारजाली लगाउन सुरु भएको छ । वडा कार्यालय स्थानीय तह निर्वाचनको मत गणनास्थल हो । प्राबिधिकहरुले सिसिक्यामेरा जडानको काम गरिरहेका छन्भने मजदुरहरु तारजाली लगाउने तरखर गरिरहेका...

लोक भाखा ‘घुम्टे साइला’

बागलुङ/ बागलुङको गलकोटमा रहेको ११ हजार फिट अग्लो घुम्टे डाँडालाई साछी राखेर धेरै कलाकारले गीत संगीत बनाएका छन् । ती गीतहरु चर्तित पनि छन् । घुम्टे यहाँको अग्लो पहाड हो । दर्जन थरी गुराँस...

तीस वर्ष भो, धारा सुक्दै गो !

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका१ का ५ सय ३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभीरमा मात्रै मुहान छ । दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयले दैनिकी...

बागलुङबाटै लाइसेन्स कहिले पाईन्छ ?

बागलुङ/ बागलुङ नगरपालिका, ३ भलाटाकुराका सुमन किसानले सवारी चलाउने सीप सिकेको दुई वर्ष भयो । तर, उनको हातमा अहिले सीप छ, सीपको प्रयोग गर्ने अधिकार छैन । उनलाई आफ्नो हातमा भएको सीप प्रयोग गर्न...

-->