बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उम्मेद्वारसँग मतदाता : पूर्वाधारसँगै आर्थिक विकास माग्छन्

बागलुङ/ स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि शहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आआफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको नेपाली कांग्रेससहित पाँच...

गठबन्धको निर्णय अनुसारै पाँचै वर्ष काम गर्छौं : नरबहादुर पुन

यसअघिको स्थानीय तह निर्वाचनमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा एमालेसँग पहिलो शक्ति बनेको नेपाली कांग्रेस, दोस्रो शक्ति बनेको राष्ट्रिय जनमोर्चा र चौथो शक्ति बनेको माओवादी केन्द्र मिलेर जैमिनी नगरपालिकामा प्रतिस्पर्धा चलिरहेको छ । वैशाख...

चुनावी नारा सम्भव कि असम्भव ?

बागलुङ/ राजनीतिक नेतृत्वले उज्वल भविष्यको सपना देख्नुपर्छ । महत्वकांक्षी सपनाले विकास र समृद्धिको सफलतामा लैजान्छ । तर, स्थानीय निर्वाचनमा लाग्ने नारा महत्वकांंक्षीसँगै ५ वर्षमा पूरा नगर्दा जनताको नजरबाट गिर्नुपर्छ कि ? यस्तै महत्वकांक्षी योजनासहितका नारा...

बागलुङका पालिका : सत्ता गठबन्धन र एमाले दुवैलाई चुनौती !

बागलुङ/ सबै बामको गठबन्धन हुँदा देशको जस्तै बागलुङको पनि झण्डै दुई तिहाइ नजिकको मत पुग्छ । फरक फरक चुनावमा होमियो भने धेरै पालिकामा कांग्रेस बलियो छ । गत स्थानीय निर्वाचनमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपा...

खोप भण्डारण गर्न बागलुङमा ‘वाकिङ कुलर’

बागलुङ/ खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ । बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले वाकिङ कुलरको उद्घाटन गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा बनेको...

स्वतन्त्र उम्मेदवारलाई काँग्रेस बागलुङको दुई दिनको समय

बागलुङ/ नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर...

व्यवहारिक शिक्षा अबको प्राथमिकता : प्रमुखका उमेद्वार पौडेल

बागलुङ/नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागलुङ नगरपालिकाका साझा उमेद्वारहरुले व्यवहारिक शिक्षामा जोड दिने प्राथमिकता रहेको बताएका छन् । बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको चुनावीसभालाई सम्बोधन गर्दै उमेद्वारहरुले शिक्षामा सुधारको आवश्यकता रहेको बताएका हुन् । चुनावी...

मुहार फेरेको बडिगाड

बागलुङ/ पाँच वर्षअघिसम्म सवारी साधन भेट्न पाँच घण्टा लामो यात्रा गरेर खर्वाङ पुग्ने समीर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्छन् । बागलुङको वडिगाड गाउँपालिका ३, सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी...

मलाई होइन कामलाई हेरेर जनताले मत दिन्छन्ः पौडेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै चर्चामा छ । सत्ता गठबन्धन र नेकपा एमालेबाट यसअघिकै चुनावी मैदानमा रहेर हारजीत व्यहोरेका दुवै जना उमेद्वार चुनावी मैदानमा...

नारामा सीमित बागलुङ स्मार्ट सिटी

बागलुङ/ समृद्ध नगर, सफा नगर र स्मार्ट सिटी बनाउने नारा सबै दलले उठाएका छन् । सत्ता गठबन्धन होस् वा एमाले राप्रपा तालमेलको नारा होस्, सबैले नगरको व्यवस्थापनलाई जोड दिएका छन् । तर उनीहरुले राज्यले...

-->