बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दलहरुका चुनावी कार्यक्रम : कतै पञ्चेबाजा कतै घरदैलो

बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकीँदै गर्दा बागलुङमा सत्ता गठबन्धन र नेकपा एमाले लगायतका दलहरुले मतमाग्ने कार्यक्रमहरुलाई तिब्र बनाएका छन् । नकेपा एमालेले मंगलबार बागलुङ नगरपालिका–१२ अमलाचौर, काठेखोला गाउँपालिका–३ धम्जा, गलकोट नगरपालिका–११ रिघा र जैमिनी...

गठबन्धनको प्रतिवद्धता : बागलुङ नगरमा केवलकार

बागलुङ/ सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा केवलकार सञ्चालन गर्ने महत्वकांक्षी योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको संयुक्त निर्वाचन परिचालन कमिटिले बागलुङ नगरमा निजी क्षेत्रसँगको सहकार्यमा आवश्यकता अनुसार केवलकार सञ्चालन गर्ने...

सर्वसाधारणको प्राथमिकतामा सडक

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानको सबै टोलमा सडक पुगेको छ । भुगोल मिलेको वडा भएकाले यहाँका अधिकांश सडक कालोपत्रे र ढलान सडक बन्ने चरणमा छन् । जिल्लाकै एकमात्र कालोपत्रे विमानस्थलसमेत यहीं वडामा पर्छ । बागलुङ–कुश्मीशेरा...

प्रेस युनियनको महासचिवमा पौडेलको उमेद्वारी घोषणा

बागलुङ/नेपाल प्रेस युनियनको महासचिवमा बागलुङका पत्रकार दिलिप पौडेलले उमेद्वारी घोषणा गरेका छन् । सोमबार बागलुङमा पत्रकार सम्मेलन गर्दै पौडेलले उमेद्वारी घोषणा गरेका हुन् । जिल्ला शाखा बागलुङको प्रस्ताव र पर्वत तथा म्याग्दीको समर्थनमा आफुले...

एमाले बागलुङका दुई नेता पदमुक्त

बागलुङ/नेकपा एमाले बागलुङले दुई जना जिल्ला सचिवालय सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेको छ । अध्यक्ष हिराबहादुर केसीले सचिवालय सदस्य खिम बहादुर थापा र पुनम प्रसाद शर्माले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । पार्टीका आधिकारिक...

‘ठुला काम भएकै छन्, हाम्रा दुःख पनि हेरीदिनु’

बागलुङ/ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटिले सोमबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुखका उमेद्वार जनकराज पौडेल र उपप्रमुखका उमेद्वार सञ्जय खड्कासहित नेताहरुको समुहले नारायणस्थानका...

उमेद्वारीमा युवा आकर्षण

बागलुङ/ बितेको छ महिना यता बागलुङमा क्रियाशिल तीन ठुला दलहरुमा नेतृत्व परिवर्तन भयो । मंसिरमा भएको नेकपा एमालेको जिल्ला अधिवेशन होस् वा नेपाली कांग्रेसको महाधिवेशन दुवै दलको जिल्लाको नेतृत्व युवा पुस्तामा आएको छ । एमालेमा...

घरदैलोमा भोट माग्दै पाँच दलीय गठबन्धनका उम्मेदवार

बागलुङ/ आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा छन् । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल,...

काठेखोलाको पालामा एमालेको चुनाव प्रचार अभियान

बागलुङ/ नेकपा एमाले काठेखोला बागलुङले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत आइतवार बिहानैदेखि वडा नम्बर १ पालाका विभिन्न स्थानमा टोलभेला तथा घरदैलो कार्यक्रम सञ्चालन भएका छन् । काठेखोलामा एमालेका अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्कीले एमालेले...

एमाले राप्रपाको घोषणा पत्र : व्यवस्थीत बस्ति र शहरी बिकासको बिषेश योजना

बागलुङ/ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ नगरपालिकामा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै व्यवस्थित बस्ती र शहरी विकासको विशेष योजना ल्याउने बताएका छन् । बढ्दो सहरीकरण र खाली हुँदै गएका गाउँहरुको व्यवस्थापनका लागि...

-->