बागलुङ/ बागलुङको निसीखोलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ बर्षिय डिलमणी थापाको आईतबार (आज) दिउँसो भीरबाट लडेर मृत्यु भएको हो ।
घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर...
एकल चित्रकलाबाट उदाएका कलाकार
बागलुङ/दशवर्ष अघि बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा उनले पहिलो पटक एकल चित्रकला प्रर्दशनी गरे । महोत्सवमा आएका सयौं मानिसले उनको चित्र मन पराए । धेरै मानिसले किनेर लगे । कतिले प्रसंशायोग्य सुझाव...
एमाले गलकोटको प्रतिवद्वता : समृद्व गलकोट, सुखी गलकोटबासी
गलकोट (बागलुङ)/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) गलकोटले स्थानीय तह निर्वाचन–२०६९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आफ्ना उमेद्वारहरुको परिचय सहित एमालेले ‘समृद्व गलकोट, सुखी गलकोटबासी’ बनाउने प्रतिबद्धता सार्वजनिक गरेको हो । एमालेले गलकोट...
सुन्तला गाउँबाट जनकराजको चुनावी अभियान
बागलुङ/नेकपा एमालेको तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखमा उमेद्वारी दिएका जनकराज पौडेलले घर दैलो अभियान सुरु गरेका छन् । नेकपा एमालेका नेताहरुसहित पौडेल चुनावी घरदैलोमा निस्किएको हुन् ।
शनिबार सुन्तलाको बगैचा मानिने सिगानाबाट पौडेलले आफ्नो चुनावी अभियान...
गलकोटमा दुवै विद्रोहीको चुनाव चिन्ह मुढा
बागलुङ/ बागलुङको गलकोट नगरपालिकामा सत्ता गठबन्धनबाट नै प्रमुख र उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका दुवै जनाले चुनाव चिन्ह मुढा पाएका छन् ।
नगर प्रमुख पदमा उमेद्वारी दिएकी नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र उपप्रमुख पदमा...
मतदाता भन्छन् : जनता नठग्नेलाई हाम्रो मत
बागलुङ/ आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को प्रचार प्रसरको काम दलहरुले सुरु गरेका छन् । मनोनयन, दाबीबिरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनको काम सकिएसँगै अब दलहरुलाई प्रतिस्पर्धी र आफ्ना उमेद्वारको...
जडिबुटी तस्करीको आरोपमा एक महिला पक्राउ
बागलुङ/ जडीबुटी तस्करीको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । बहुमुल्य सुनाखरी जडिबुटी तस्करी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले प्युठानको स्वर्गद्वारी गाउँपालिकाकी एक महिलालाई बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट पक्राउ गरेको हो...
फिर्ताको समय सकियो : ताराखोला, गलकोट र निसीमा पेचिलो बन्दै चुनाव
बागलुङ/ उमेदवारी फिर्ता लिने अन्तिम दिन जिल्लाका धेरैजसो बागी उमेदवारले नाम फिर्ता लिएका छन् । तर केही महत्वपूर्ण स्थानमा बागी उमेदवारी कायमै छ ।
सदरमुकामस्थित बागलुङ नगरपालिकामा बागी उमेदवार खासै छैनन् । एमालेका जनक पौडेल,...
नेकपा एकिकृत समाजबादीका तीन नेताले पार्टी छोडे
बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकिकृत समाजवादीका तीन जिल्ला स्तरीय नेताले पार्टी परित्याग गरेको जनाएका छन् । नेकपा एस बागलुङका जिल्ला सदस्य तथा युवा संघ नेपाल बागलुङका उपाध्यक्ष फरिन्द्र खड्का, अनेरास्ववियू बागलुङका अध्यक्ष नविन...
बागलुङमा लेखा दिवस मनाईयो
बागलुङ/कोष तथा लेखा नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरेर बागलुङमा लेखा दिवस मनाईएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङको आयोजना र लेखा समाज बागलुङको सहकार्यमा अन्तक्रिया गरेर लेखा दिवस– २०७९ मनाईएको हो ।
लेखा दिवसको...