बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवार तथा दलहरुले आचारसंहिताको ठाडो उल्लंघन गरेका छन् । चुनावी प्रचार–प्रसार सामग्री तथा चुनाव प्रचारको काममा आचारसंहिताको उल्लंघन भएको हो । मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने,...
बागलुङ/ नेकपा एमाले र राप्रपाको संयुक्त गठबन्धनका तर्फबाट बागलुङ नगरपालिकाको प्रमुखका उमेद्वार जनकराज पौडेलले विदेशमा रहेको युवा जनशक्तिलाई स्वदेशमै काम गर्नसक्ने वातावरण बनाउने बताएका छन् । बागलुङ नगरपालिका–७ तितौरेमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले...
बागलुङ/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताएका छन् । नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको...