बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको बडिगाडको अध्यक्षमा कांग्रेसकी गण्डकी थापा उपाध्यक्षमा राजमोका वन बिजयी

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको बडिगाड गाउँपालिकामा कांग्रेसकी गण्डकी अधिकारी थापा बिजयी भएकी छिन् । बुधवार सम्पन्न मत गणनामा थापाले ७ हजार २ सय७३ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार...

पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

पर्वत/ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख...

जसले उर्जावान समय खर्चेको पार्टीबाट जित्न पाएनन्

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरको वडाध्यक्षमा कोपिलामणि शर्मा निर्वाचित भए । सत्ता गठबन्धन र नेकपा एमालेका दुई प्यानलका विरुद्धमा स्वतन्त्र प्यानल बनाएर मैदानमा होमिएका पाका नेता शर्मा स्वतन्त्र प्यानलसहित निर्वाचित भएका हुन् । २०४८ साल यता...

बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्त श्रेष्ठ र उपप्रमुखमा माओवादीका राजु खड्का बिजयी

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका बसन्तकुमार श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाइ ५ हजार ८ सय २१ मतको फराकिलो अन्तरले पराजित गरे । अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १४...

बागलुङका स्थानीय तहमा कांग्रेस हाबी

बागलुङ/ बागलुङ नगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले ३ वटा वडा मात्रै जितेको थियो । १० वटा वडा एमाले र गठबन्धन गरेको राजमोले एउटा वडा जितेको थियो । नगरप्रमुखमा एमाले र उपप्रमुखमा राप्रपा थियो...

बागलुङको जैमिनीको प्रमुखमा राजमोका पुन र उपप्रमुखमा शर्मा निर्वाचित

बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन निर्वाचित भएका छन् । उनले एमालेका लीलाबहादुर रानालाई ठूलो मतान्तरमा पराजित गरे । पुनले ८ हजार ७ सय ५५मत ल्याउ“दा रानाले २ हजार...

बागलुङमा ७१ वडामा सबैभन्दा धेरै कांग्रेस र सवैभन्दा थोरैमा राजमोको जीत

बागलुङ/ स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ । बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन...

काठेखोला-२ को अध्यक्षमा शर्मा पुन: बिजयी

बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ । भीमापोखरामा नेकपा एमालेका विद्यापति शर्माले १ हजार ३० मत सहित पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन्...

ताराखोलामा गठबन्धन, तमानमा कांग्रेस बिजयी

बागलुङ/स्थानीय तह निर्वाचनमा पालिका तहको परिणाम आउने क्रम शुरु भएको छ । परिणामले गठबन्धनका उमेदवारहरु बिजयी शुरुवात गरेका छन् । वडा तहमा भने एमालेका अध्यक्ष र सदस्य पनि बिजयी भैरहेका छन् । बागलुङ नगरमा गठबन्धनका...

बागलुङका चार वडाको नतिजा आयो

बागलुङ/ बागलुङमा चार दलले वडाअध्यक्षमा खाता खोलेका छन् । पछिल्लो मत परिणाम अनुसार जिल्लाभरका ८५ वडा मध्ये ४ वडाको मत परिणाम आएको छ । जसअनुसार नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको...

-->