बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रमहरु तयार गर्ने भएको छ । भौगोलिक हिसाबले बिकट रहेको निसीखोलामा स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिकाले केही महत्वपुर्ण निर्णयहरु गरेको हो । गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले...