बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिवद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको स्पष्टीकरणको क्रममा उक्त प्रतिवद्धता...
बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रको विकासका लागि टुक्रे योजनाहरुलाई बिस्थापन गर्ने नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा ११ प्राथमिकताका क्षेत्रमा काम गर्ने योजनासहित गाउँपालिकाले टुक्रे तथा साना योजनाको...
बागलुङ/ बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत...