जनता आवास कार्यक्रम : हिउँद सकिने भो, घर बनाउने पैसा आएन
बागलुङ, २३ पुस– पुसको चिसो, पालमुनीको बास ! परिवारमा रहेका तीन जना कपडामा बेरिएर रात काट्छन् । माटोको मक्कल, खरको छाना जनतन दैनिकी चलेकै थियो, भएको घरपनि टिनको छाना फेर्ने आशाले हिउँद लाग्दा नलाग्दै...
मृगौला पीडितलाई बचाउन सहयोगको याचना
बागलुङ, २३ पुस– मृगौला पिडित सुशिला पुनलाई बचाउन परिवारका सदस्यले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका वडा न.ं १ की ३३ वर्षिय सुशिला पुनको २ वटै मृगौलाले काम गर्न छाडेपछि दुई वर्षदेखि थालिएको...
निसीखोलामा जीप दुर्घटना, एक जनाको मृत्यु सात घाईते
बागलुङ, २३ पुस– बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३...
बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना, किसानमा उत्साह
बागलुङ, २३ पुस– बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । संघीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएन् । कृषि ज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँचमा...
खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक
बागलुङ, २२ पुस– कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्वम युटुबमार्फत सार्वजनिक...
पल्लोपाखाको विव्यसमा नयाँ नेतृत्व
बागलुङ, २२ पुस– पल्लोपाखा सामुदायीक मावि व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा रहेको विद्यालयका अभिभावकहरुको मंगलबार सम्पन्न भेलाले गोपाल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...
महासंघलाई बिदेशबाट प्रोजेक्टर र नगद सहयोग
बागलुङ, २२ पुस– ‘हामि सबैको रहर, पत्रकार महासंघको घर’ पत्रकार महासंघ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो यो । झोलामा महासंघको कार्यालय बोक्नुपर्ने बाध्याबाट मुक्तिका लागि अघिल्ला कार्यसमितिहरुको पहलमा...
घाईते चितुवा उपचार नपाएर म-यो
बागलुङ, २१ पुस– जैमिनी नगरपालिका–१ कुश्मीसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागदै डिभिजन वन कार्यालय बागलुङ मरेको छ । सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । ‘गम्भिर घाईते...
बटुवाले पानी नपाउने ठाउँमा घरघरमै धारा !
बागलुङ, २१ पुस– खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँर्धेनीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किँदा घरमा भएका बूढापाका ढिलो...
बेपत्ता बालक खोजी गरिदिन परिवारको आग्रह
बागलुङ, २० पुस – बागलुङ नगरपालिका वडा नं. २ का एक बालक दश दिनदेखि बेपत्ता भएका छन् । बानपा–२ का दुर्गा बिकका १४ वर्षका छोरा रोशन पुरानो सिनेमा रोडदेखि बेपत्ता भएको परिवारका सदस्यले बताए...