बागलुङ, २६ पुस– भूकम्पले बिद्यालय क्षतबिक्षत भएपछि चार बर्ष सम्म बागलुङ नगरपालिका वडा न ११ रायडाँडाको महाबिद्याजन माबिका बिद्यार्थीले सास्ती खेपेका थिए । शिक्षकहरुले बिद्यार्थीलाई कहिले चउरमा, कहिले छाप्रोमा कोचाकोच बनाएर पढाउनुपर्ने बाध्यता थियो...
रामरेखा तरकारी उत्पादक सहकारी १७ औं साधारणसभा
बागलुङ, २५ पुस– नव रामरेखा तरकारी उत्पादक सहकारी संस्था बागलुङको १७ औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण सहकारीले शनिवार प्रतिनिधिमुलक मुल साधारणसभा गरेको हो । सहकारीले शेयर सदस्य लक्षित काम गरिरहेको...
लोकतन्त्र जोगाउन कांग्रेस तयार : लेखक
बागलुङ, २५ पुस– कांग्रेस केन्द्र्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले लोकतन्त्र धरापमा परेको बेला कांग्रेसले जोगाउन तयार बन्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले संसद भंग गरेर देशमा संवैधानिक र राजनीतिक संकट निम्त्याएको भन्दै देश बचाउने...
नेकपाको महिला प्रशिक्षण भेला बागलुङमा
बागलुङ, २५ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध नेकपाको महिलाहरु पनि आन्दोलित भएका छन् ।
शनिवारदेखि अखिल नेपाल महिला संघले गलत कदम बिरुद्ध कार्यकर्ता जागरण तथा प्रशिक्षण अभियान थालेको हो । पहिलो चरणमा...
साझेदारी र कल्याणकारी सहकारी एकता पछिको अध्यक्षमा शर्मा
बागलुङ, २५ पुस– साझेदारी बहुउद्देश्यीय सहकारी संस्था बागलुङ र कल्याणकारी सहकारी संस्थाबिच एकता अधिवेसन सम्पन्न भएको छ ।
शनिवार भएको अधिवेसनले तेजप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सहित दुवै सहकारीको एकता घोषणा पनि भएको हो ।...
बागलुङका पुराना सहकारी एकिकृत हुँदै
बागलुङ, २५ पुस– बागलुङका दुई ठूला र पुराना सहकारीबीच एकीकरण हुने भएको छ । एकता सहकारी संस्था र बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाकाबीच एकिकरण घोषणा भएको हो ।
शनिवार एकता सहकारी संस्थाको २२ औं साधारणसभामा सदरमुकाममा...
सहकारीहरु उत्पादनमूखी भएनन् : नगरप्रमुख पौडेल
बागलुङ, २५ पुस– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहकारीहरु ऋण र बचतकालागि उपयोगी भएपनि उत्पादनमुखी नभएको बताएका छन् ।
सरकारले अर्थतन्त्रको तेस्रो खम्बा भनेपनि अहिले सम्म समृद्धि र उत्पादनकालागि सहयोगी बन्न नसकेको टिप्पणी समेत गरेका...
माटो सुहाउँदो उत्पादनमा गलकोटको जोड
बागलुङ, २५ पुस– कृषि र पशुपालन स्वरोजगारीकालागि उत्तम पेशा हो । बजार र उपभोक्ता प्रसस्त रहेकाले कृषि उपज र पशुजन्य उत्पादन गर्नेहरुकालागि राम्रो अवसरहरु छन् । यस्ता अवसरहरुको पहिचान र उपयोगमा पछिल्लो समय स्थानीय...
खोलानदी दोहन रोक्न वातावरण ऐन आउँदै
बागलुङ, २५ पुस– खोला र नदीमा भैरहेको गैरकानूनी दोहन रोक्न बागलुङ नगरपालिकाले वातावरण सम्बन्धी ऐन ल्याउने भएको छ ।
यही पुस २९ गते बस्ने नगरसभामा पेश गर्नका लागि कानून मस्यौदा समितिले ऐनको तयारी गरिरहेको छ...
काठेखोलाका बिपन्न समुदायलाइ बाख्रा बितरण
बागलुङ, २५ पुस– दलीत समुदायका विपन्न परिवारको आर्थिक विकासकालागि काठेखोला गाउँपालिकाले बाख्रा वितरण कार्यक्रम सुरु गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेका दलीत परिवारलाई व्यवसायिक बाख्रा पालनमा उत्प्रेरीत गर्नकालागि बीउ पुजीमा बाख्रा वितरण गर्न थालिएको...