मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

वडा कार्यालय जोड्ने सडक कालोपत्रेको काम सुरु

बागलुङ, ९ पुस– मध्यपहाडी लोकमार्गले फेरो हालेको काठेखोला गाउँपालिकामा कालोपत्रे सडक देख्न गलकोट नगरपालिकाको सिमानामा पुग्नुपर्छ । लोकमार्गको घोडाबाँधे गलकोट खण्डको कालोपत्रेका क्रममा भएको झण्डै एक किलोमिटर सडक कालोपत्रेबाहेक गाउँका सर्वसाधारणले सुविधा पाउनेगरी काठेखोलामा...

बीउको समस्या र उत्पादन घट्दा प्याजका बिरुवा अभाव

बागलुङ, ९ पुस– गतवर्ष प्याजका बिरुवा बिक्री गरेर पाँच लाख रुपैयाँ मुनाफा गरेका बागलुङ नगरपालिका–१ रामरेखाका किसान रमेश थापाले यो वर्ष लगानी उठाउनसमेत कठिन भयो । बिरुवा बिक्रिबाट आएको रकम बिउ, मल र बिरुवाका...

मृगौला पीडितलाई मालिका सेवा समाजको १३ लाख सहयोग

बागलुङ, ९ पुस– मालिका सेवा समाज बागलुङले विपन्न परिवारका मृगौला पीडित सन्तोष किसानको उपचारका लागि करीव १३ लाख नगद सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका मृगौला पीडित सन्तोष किसानको उपचारको लागि...

मृगौला पीडित सन्तोषलाई मालिका सेवा समाजको १३ लाख सहयोग

बागलुङ, ९ पुस – मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मृगौला पीडित सन्तोष किसानको उपचारका लागि करीव १३ लाख नगद सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका-५ मालिकाका मृगौला पीडित सन्तोष किसानको उपचारको...

तमानखोलाको नर्जाखानीमा ‘नो होम डेलिभरी’

बागलुङ, ८ पुस– तीन वर्षअघिसम्म तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका महिलाले सुरक्षित सुत्केरीको अवसर पाएका थिएनन् । केहीले समयमै बुर्तिवाङ झरेर एक हप्तादेखि डेरा लिएर बस्नुपथ्र्यो । काम विशेषले अधिकांसले जोखिम मोलेर घरमै...

नागरिकता सम्बन्धी मुद्दामा वडा अध्यक्षले तिरे धरौटी

बागलुङ, ८ पुस– नागरिकता सम्बन्धी मुद्दामा डेढ महिनादेखि फरार रहेका बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसी अन्नत अदालतमा हाजिर भएका छन् । मंगलवार अदालतमा हाजिर भएर बयान दिएका केसी १० हजार धरौटी...

बागलुङमा ओली पक्षका नौ जना केन्द्रीय सदस्य थप !

बागलुङ, ७ पुस – सत्तारुढ ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा मंगलवार विहान वसेको बैठकले बागलुङका थप नौ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यद्यपी मनोनित गरेको भनिएका कतिपयले आफु सो...

मानव सेवा आश्रमलाई सिरक सहयोग

बागलुङ, ७ पुस– रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेर सामाजिक सञ्जालमार्फत संगठित भएका युवाहरुको समुहले मानव सेवा आश्रमलाई सिरक सहयोग गरेको छ । युवाहरुको समुह ‘एमआरआर’ दक्षिण कोरियाले मानव सेवा आश्रम बागलुङलाई ३५ थान फाईवर...

संसद विघटनपछिको तरंग : बामपन्थी गठजोड र बिकासमा असर

बागलुङ, ७ पुस– प्रधानमन्त्रीले संसद बिघटन गरेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएका छन् । आगामी निर्वाचनको बिषय एकातिर छ भने जिल्लाका बिकास निर्माणको कति के हुने ? जिल्ला र प्रदेश तहमा भएका समीकरणहरु के...

‘पैसा कुम्ल्याएर हिँडेका श्रीमान खोजिदिनु’

बागलुङ, ७ पुस– विदेशको कमाइ कुम्लयाएर श्रीमान फरार भएको भन्दै एक महिलाले श्रीमानको खोजी गरेकी छिन् । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी ती महिलाले सरोकारवालाई खोजी गरिदिन अनुरोध गरेकी हुन् । श्रीमान प्रेम पौडेलले...

-->