बागलुङ, ५ पुस– संसद विघटनको विरोधमा बागलुङमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा नाराजुलुश गर्दै विद्यार्थीहरुले संसद विघटन निर्णण्को विरोध गरेका हुन् । आईतबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेकपा निकट...