मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मध्यपहाडीमा सहज सञ्चार पु-याउँदै टेलिकम

बागलुङ, १६ असोज– मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दुरसञ्चार सञ्जालको समस्या समाधानको काम थालिएको छ । नेपाल टेलिकम बागलुङले तीन जिल्लाको सिमानामा रहेको बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालेको हो । बागलुङ, रुकुम र रोल्पाको...

बागलुङको सहायक प्रजिअमा रुकुम पश्चिमबाट आए पौडेल

बागलुङ, १६ असोज – जिल्ला प्रशासन कार्यालय बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा उपेन्द्रराज पौडेलले पदभार सम्हालेका छन् । उनी यस अघी रुकुम (पश्चिम)मा प्रमुख जिल्ला अधिकारीमा कार्यरत थिए । ‘रुकुमबाट आएर कार्यालयको काम सम्हालेको...

फरार प्रतिवादी पक्राउ, ६० रोपनीमा लगाएको गाँजा फाँडियो

बागलुङ, १५ असोज– गत वर्ष गौबध गरेको मुद्दामा जिल्ला अदालत बागलुङले सजाय सुनाएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले जनही ५ महिना १७ दिन कैद सजाय सुनाएका जैमिनी नगरपालिका–६ अर्जेवाका गगन नेपाली...

पुनःनिर्माणका लागि प्रदेशको भौतिक पूर्वाधार विकास कार्यालय बुर्तिबाङमा

बागलुङ, १५ असोज – ढोरपाटन नगरपालिकामा बाढीपहिरोले गराएको क्षतिको ब्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको इकाई कार्यालय बुर्तिबाङमा राख्ने भएको छ । बाढीपहिरोबाट पिडितहरुलाई आवास निर्माण गर्न र भौतिक क्षतिको ब्यवस्थापनका लागि...

खाद्यान्न र कपडा बोकेर बोबाङ पुग्यो युवा संघ

बागलुङ, १५ असोज– गत भदौ १७ गतेको बाढीपहिरोमा ज्यान गुमाएका ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका पीडित परिवारलाई राष्ट्रिय युवा संघ बागलुङले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । बाढीपहिरोमा परि मृत्यु भएका परिवारलाई युवा...

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो

बागलुङ, १५ असोज– बिहिबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस बागलुङमा पनि सामाजिक दुरी कायम गर्दै शुभकामना आदानप्रदान गरेर मनाईएको छ । कोरोना कहरबीच ज्येष्ठ नागरिक संघ बागलुङले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले...

बागलुङका ६ जनासहित गण्डकीमा थपिए २६ संक्रमित

बागलुङ, १५ असोज– गण्डकी प्रदेशमा चार जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार, बागलुङ, कास्की, लमजुङ र म्याग्दीमा संक्रमित थपिएका हुन् । क्षयरोग...

जो भाग्दाभाग्दै पक्राउ परे…

बागलुङ, १५ असोज– सेतै फुलेको कपाल अनि दाह्री, ढाका टोपीबाट निस्किएका रौं । चरचरी फुटेका खुट्टा, हातका औंलामा लामा नङ । च्याउरिएको अनुहार अनि थरथरी काप्ने खुट्टा । जिल्ला प्रहरी कार्यालयको परिसरमा देखिएका बागलुङ...

बागलुङमा कन्ट्याक्ट ट्रेसिङका ४ संक्रमित थपिए

बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष...

पहिरोको पीडामा स्थानीय, वास्तै गर्दैनन् जनप्रतिनिधि

बागलुङ, १४ असोज– जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका भिम प्रसाद पौडेलको घरमुनि ठुलो पहिरो चलेको छ । वर्षा हुँदा होस् वा घाम लाग्दा पौडेलको परिवार घर छोडेर गाउँमा दौडिन्छन् । पानी पर्दा मात्रै होईन घाम लागेर...

-->