मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

घरेलु मदिरासंग त्रसित प्रहरी !

बागलुङ, १२ असोज– बागलुङमा प्रहरी प्रमुख फेरिएपछि चल्ने अभियान यसपटक पनि दोहोरिएको छ । अरु बेला विरलै जफत हुने घरेलु मदिरा प्रहरी प्रमुख फेरिएलगत्तै अभियानकै रुपमा जफत र नष्ट गर्ने प्रचलन बागलुङमा छ । यसअघिका...

गलकोट समाज जापानले दियो ढोरपाटनका पिडितलाई २७ लाख

बागलुङ, ११ असोज – गलकोट समाज जापानले ढोरपाटनका बाढीपहिरो प्रभावितहरुको लागि २७ लाख ८० हजार ४ सय ७८ रुपैयाँ सहयोग गरेको छ । जापानमा रहेका नेपालीद्वारा संकलित रकम गलकोट नगर प्रमुख भरत शर्मा गैरे...

बागलुङमा विभिन्न मुद्दाका २१ जना पक्राउ

बागलुङ, ११ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङले आईतबार विभिन्न मुद्दामा अदालतले फैसला सुनाएर भुक्तान गर्न बाँकी रहेका २१ जनालाई पक्राउ गरेको छ । बहुविवाह मुद्धामा ५ हजार जरिवाना र एक वर्ष कैद सजाय बाँकी...

परिवारसँग रमाउँदै, दुध वेचेर कमाउँदै

बागलुङ, ११ असोज–स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै विदेश जाने नेपाली यूवाहरुको लर्को छ । कोरोना महामारीको कारण स्वदेश आएका र गाउँमै रहेकाहरु पनि अवस्था सहज बनेपछि रोजगारीको शिलशिलामा विदेशै जाने सोच पालेर बसिरहेका छन्...

सन्दर्भ विश्व पर्यटन दिवस : जव एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जीए…

बागलुङ, ११ असोज– आईतबार विश्व पर्यटन दिवश । परिस्थिती सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको ठुलै भीड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम पनि हुन्थे । तर कोभिड–१९...

खरिद सम्झौता ढीला हुँदा ताराखोलामा बिजुली खेर

बागलुङ, ११ असोज– बागलुङको ताराखोलामा उत्पादन भएको बिजुली भने खेर गैरहेको छ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता ढिला भएर उत्पादन भएको बिजुली उपयोगविहिन भएको हो । कोरोनाको संक्रमण बढिरहेकोले सर्भे र लागत...

जनता आवासका ११ घरले भुक्तानी लिनै आएनन्

बागलुङ, ११ असोज– बागलुङमा जनता आवास कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो चरणमा सम्झौता भएका ११ घर अलपत्र परेका छन् । पहिलो र दोस्रो किस्ताको रकम बुझेको एक घर र तेस्रो किस्ताको रकम बुझेका १० घरका...

जैमिनीका पहिरो पीडितलाई नेकपाको राहत

बागलुङ, १० असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनी नगरमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत वितरण गरेको छ । जैमिनी–१ टुनिवोटका दुई परिवार र वडा नं. ५ बिनामारेको एक परिवारलाई जनही दश हजारका...

गर्भवतीका लागि जैमिनीमा ‘ग्रामिण भिडियो एक्सरे’ सेवा

बागलुङ, १० असोज– दुरदराजका गर्भवतीलाई सर्वसुलभ ‘भिडियो एक्स–रे’ सेवा उपलव्ध गराउन बागलुङको जैमिनी नगरपालिकाले ‘ग्रामिण भिडियो एक्सरे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरको मुकाम कुश्मीशेरा बजारदेखि भौगोलिक दुरीका हिसाबले टाढा रहेका स्वास्थ्य संस्थाहरुमा घुम्ती...

क्षतिपूर्ति मागसहित बागलुङ नगर बिरुद्ध मुद्दा

बागलुङ, १० असोज– धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले बागलुङ नगरपालिकाविरुद्ध करार सम्झौता निरन्तरता दिनुपर्ने आदेश मागसहित जिल्ला अदालत बागलुङमा मुद्दा दायर गरेको छ । करार नविकरण गरेपछि एकपक्षीय रुपमा सम्झौता उल्लंघन गरेर...

-->