मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पहिरोले बिहुँ कर्लिमका चार घर जोखिममा

बागलुङ, ९ असोज– बस्तीमाथीको जमिन धाँजा फाँटेर जोखिममा रहेको काठेखोला गाउँपालिका–५ कर्लिममा पहिरोले तीनगोठ पुरेको छ । गत साउन ३ गतेको वर्षापछि घरगोठ माथीको जमिन फाँटेर जोखिममा रहेको कर्लिममा बिहिबार बिहानको वर्षापछि पहिरो गएको...

ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बागलुङ, ८ असोज– ठगी, गाली बेइज्जती र सवारी ज्यान मुद्दामा अदालतको फैसलापछि फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा सर्वोच्च अदालतले २०७१ साल असार ५ गते सजाय सुनाएपछि फरार रहेका...

भीमापोखरामा गोठ पुरिंदा बेपत्ता खातीको शव भेटियो

बागलुङ, ८ असोज– अबिरल बर्षात पछि गोठ भत्केर काठेखोला गाउँपालिका-२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथीबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ बर्षिया टेकबहादुर खातीलाई बेपत्ता बनाएको...

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

बागलुङ, ८ असोज– ताराखोला गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माण र संचालनको काम अगाडि बढाएको छ । ताराखोलाले आफ्ना भएका साधनश्रोतबाटै अस्पताल निर्माण र संचालन तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय पालिकामा...

सहकारीलाई फोहोर शुल्क नउठाउन प्रशासनको निर्देशन

बागलुङ, ८ असोज– जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारमा गैरकानूनी रुपमा फोहोर तथा शुल्क नउठाउन धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थालाई निर्देशन दिएको छ । फोहोर संकलन गर्दै आएको सहकारी संस्थासँग नगरपालिकाले...

लागुऔषध मुद्धाका तीन युवा पक्राउ

बागलुङ, ८ असोज– अदालतबाट विभिन्न मुद्दामा जेल सजाय र जरिवानाको फैसला भएका प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । अदालतले सजाय सुनाएपछि पछिल्लो तीन वर्ष यता फरार रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले...

भीमापोखरामा गोठ भत्किदा एक जना बेपत्ता

फाइल तस्बिर बागलुङ, ७ असोज– निरन्तरको वर्षाले गोठ भत्किदा बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर २ पालामा एक जना सम्पर्कबिहिन भएका छन् । गोठमाथिबाट पहिरो खस्दा भीमापोखराका टेक बहादुर खाती सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका...

यो वर्षको पढाइ सिकाइ सहजीकरण मात्रै

बागलुङ, ७ असोज– गलकोट नगरपालिका वडा नं. ८ को शिव माविले ११ वटा टोलमा वैकल्पिक शिक्षा चलाएको तीन महिना भयो । विद्यालयले बालबालिकाको चाप घटाउन ११ टोल छानेको थियो । त्यतिमात्र हैन लामो दुरी...

बर्षा पछिको पहिरोले मध्येपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड अबरुद्ध

बागलुङ, ७ असोज– मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–३ र पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मंगलवार रातीदेखि मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । मङ्गलवार रातीदेखि भएको वर्षाका कारण गत भदौ २७ गते राती...

जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघको राहत

बागलुङ, ६ असोज– जैमिनीका पहिरो प्रभावित ७ परिवारलाई जिल्ला सहकारी संघ बागलुङ र बागलुङ समाज पोर्चुगलले २ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । मंगलबार संघले जैमिनीका पीडितको घरमा पुगेर राहत रकम हस्तान्तरण...

-->