बागलुङ, ६ असोज– गत भदौ १७ गते गएको बाढीपहिरोमा बेपत्ताको खोजी कार्य रोकिएको छ । लगातार दुइ साता सम्म खोजी गर्दापनि नभेटिएकालाई अब भने खोजी गर्न छाडिएको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ९ को...
निसीखोलामा ७४ बर्षिया बृद्ध मृत भेटिए
बागलुङ, ५ असोज– जिल्लाको निसीखोला गाउँपालिकामा एक बृद्ध मृत फेला परेका छन् । निसीखोला गाउँपालिका–६ गुमका ७४ वर्षीय देउमने बुढामगर आईतवार साँझ मृत अवस्थामा फेला परेका हुन् । तरकारीको समस्या टार्न भन्दै जंगलमा निउरो...
हेलिकोप्टरबाट सुत्केरीको उद्दार
बागलुङ, ५ असोज– अत्याधिक रक्तश्राब भएपछि गलकोटकी एक महिलालाई हेलिकोप्टरबाट उद्दार गरेर पोखरा लगिएको छ । गलकोट नगरपालिका वडा नंं. ११ रिघाकी गौरी श्रीषलाई सुत्केरीपछि रक्तश्राव भएकोले हेलिकोप्टरबाट पोखरा लगिएको हो ।
राती साँढे १...
आईसोलेसनको बसाई जेल जीवन जस्तै – ढुंगाना
बागलुङ, ५ असोज– ३७ दिनको आइसोलेसन बसाईपछि जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । उनको सातौं पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पताल श्रोतले बतायो ।
पटक...
गलकोटमा सेनेटरी प्याड र झोला बनाउने तालीम
बागलुङ, ५ असोज – बागलुङको गलकोट नगरपालिकाले कोरोना कहरका बीच सीमान्तकृत महिलाहरुलाई सेनेटरी प्याड र झोला बनाउने तालीम दिएको छ । ४ दिने तालीममा नगर क्षेत्रका करिब १५ जना विपन्न र दलित महिलाहरुको सहभागिता...
टिपर पल्टिँदा दुईजना घाईते
बागलुङ, ४ असोज– बागलुङमा आईतबार दिउँसो टिपर पल्टिँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेबाट ढोडेनीतर्फ गैरहेको ग १ क ४३५० नम्बरको टिपर कुँडुलेको घुम्तीबाट १ सय मिटर तल...
जिसस बागलुङका प्रमुख ढुंगाना कोरोना मुक्त
बागलुङ, ४ असोज– कोरोना संक्रमण पुष्टि भएर आईसालेसनमा रहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना संक्रमण मुक्त भएका छन् । धौलागिरी अस्पतालको आईसोलेसनमा ३७ दिन उपचारपछि ढुंगाना संक्रमण मुक्त भएका हुन् । उनलाई...
बुर्तिबाङ पुग्यो विजुली
बागलुङ, ४ असोज– स्थानीय खोलामा निर्माण भएका लघु जलविद्युत आयोजनाको भरमा थियो बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ । घरायसी बत्तिका लागि लघुजलविद्युत आयोजनाको उपयोग प्रसस्तै थियो ।
केन्द्रिय प्रसारण लाईनसँग नजोडिएकाले बुर्तिबाङ बजार र आसपासका...
झोलुंगे पुलको ‘विश्वविद्यालय’ बाग्लुङ
ठूला नदीमा डुंगा र साना खोलाहरूमा फड्केनीको विकल्प खोज्दा बाग्लुङेले तेस्र्याएका बाँसका घाराबाट सुरु भएको हो ‘बाग्लुङ झोलुंगे पुलको जिल्ला’ भनेर । लामा बाँसका घारा खोलाको वारपार तेस्र्याएर बीचको भाग तल झुन्डिएपछि त्यसलाई झोलुंगो...
बागलुङ, ४ असोज – गत साउन ३२ गतेको कार्यपालिका बैठकले धौलागिरी फोहोर व्यवस्थापन तथा सरसफाई सहकारी संस्थासँगको सम्झौता तोडेपछि नगरपालिका आँफैले काउण्टर राखेर रकम उठाउन थालेको छ । २०७२ सालमा सहकारीलाई जिम्मा दिनुअघिको निर्णय...