सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

भीरमै सुक्यो बाबियो, दशैमा देखिएनन् पिङ

बागलुङ, ९ कात्तिक- ‘गाउँभरिका युवा, बुढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याईन्थ्यो, ठुलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं...

मौरी पालनमा रमाएका मोहराज अर्थात ‘मौरी गोठालो’

बागलुङ, ९ कात्तिक– मोहराज उपाध्याय । उमेर ७१ वर्ष । उनी आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउँछन् । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका उपाध्यायको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । व्यावसायिक मौरीपालनमा लागेको २५ वर्षबढी भयो...

अनिष्टको त्रासले जमरा राख्दैनन् माझी समुदाय

बागलुङ, ८ कात्तिक– बागलुङ नगरपालिका वडा नं. १ खनियाबासका रहेको सुन्दर बस्तीमा हिजोआज दशैंको रौनक छ । कालिगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको बसोबास छ । २०४८ सालतिर बागलुङ पोखरा सडक निर्माणका क्रममा बिस्थापित...

नगर स्वास्थ्य शाखाका उप–संयोजक डिल्ली आचार्यलाई कोरोना संक्रमण पुष्टि

बागलुङ, ८ कात्तिक-बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका उप संयोजक डिल्लि चाआर्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । लक्षण देखिए पछि उनको स्वाव परीक्षणका...

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बागलुङ, ८ कात्तिक– खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसानले बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेरेका छन् । गाउँपालिकाले अनुदानमा उपलव्ध गराएको मेसिनले केही समयका लागि भएपनि बाँदर भाग्ने भएपछि...

धौलागिरी अस्पताललाई अक्सिजन मेसिन सहयोग

बागलुङ, ७ कात्तिक– रोजगारीको शिलशिलामा बेलायतमा रहेका नेपालीहरुले धौलागिरी अस्पताल बागलुङलाई अक्सिजन मेसिन सहयोग गरेका छन् । कोरोना महामारीको समयमा अक्सिजनको कमीका कारण बिरामीको मृत्यु हुनसक्ने भन्दै अभाव टार्न अक्सिजन उत्पादन गर्ने मेसिन सहयोग गरेका...

दशैंका बेला वृद्धवृद्धाका हात रित्तै

बागलुङ, ७ कात्तिक– जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी बसुन्धरा शर्मा एकल महिला हुन् । उनका परिवारमा कोही छैनन् । उमेरले ९० टेकेकी शर्माको सहारा सामाजिक सुरक्षा भत्ता मात्रै हो । कुश्मीशेराकै मणिरत्न पाध्या पनि...

लागत मूल्य पाउँदैनन् कुखुरा किसान

बागलुङ, ७ कात्तिक– बागलुङ नगरपालिका वडा नं. ३ पावरहाउसका नारायण शर्माले ब्रोइलर कुखुरा प्रतिकेजी १ सय ५० रुपैयाँमा बेचेका छन् । ३ केजीभन्दा बढी माग गर्नेलाई उनले घरमै लगिदिने व्यवस्था पनि गरेका छन् । तर,...

तंग्राममा पिकअप दुर्घटना, गम्भिर घाईते एक जनालाई पोखरा पठाईयो

बागलुङ, ७ कार्तिक- जिल्लाको काठेखेल गाउँपालिका-४ तंग्राममा पिकअप भ्यान दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । बिहिबार साँझ बागलुङ बजारबाट धम्जादेउराली जाँदै गरेको ध१ज२५४ नम्बरको भ्यान तंग्रामको धारा माध्यमिक विद्यालय नजिकै दुर्घटना...

बागलुङमा स्वास्थ्यकर्मी, प्रहरी र थुनुवामा कोरोना

बागलुङ, ७ कार्तिक– बागलुङका ७ जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको धौलागिरी अस्पतालमा कार्यरत कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी, एक जना महिला प्रहरी र...

-->