मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविश्य कोष’

बागलुङ, ३० भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि शिक्षा तथा भविश्य कोष स्थापना भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाहरुको स्वस्फर्त आर्थिक...

विद्युत बनाउँदै गर्दा पोलबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

पर्वत, ३० भदौ – नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को पोलबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा विद्युत् मर्मतका लागि पोल चढेका ३५ वर्षीय भोलाराम...

अबरुद्ध पोखरा बागलुङ-सडक आजबाट सुचारु हुने

पर्वत, ३० भदौ– मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा ३ दिनदेखि लगातार पहिरो झर्दा अबरुद्ध रहेको पोखरा–बागलुङ सडक आजबाट सुचारु हुने भएको छ । गत शनिवार रातीबाट आज बिहानसम्म पनि थोरै थोरै मात्रामा...

बाढीपहिरो प्रभावित अँध्यारो बस्तीमा ढोरपाटनको उज्यालो राहत

बुर्तिबाङ, (बागलुङ) २९ भदौ– गएको भदौ १७ गतेको बाढीपहिरोका कारण लघुजलविद्युत आयोजनाहरुमा क्षति पुगेपछि अन्धकारमा रहेका ढोरपाटन नगरपालिका बागलुङका बाढीपहिरो पीडितले सौर्य उर्जा पाएका छन् । बागलुङ र पोखराबाट प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकले विभिन्न...

कोरोना संक्रमणबारे सुरक्षा सर्तकता घट्यो

बागलुङ, २९ भदौ– गत चैतमा लकडाउन गर्नुअघि बागलुङ नगरपालिकासहितका अधिकांस कार्यालय प्रवेशमा हेल्थ डेक्स राखिएको थियो । जिल्ला प्रवेशमा पनि कडाइ थियो । काम विशेषले कार्यालयमा पुग्नेले ज्वरो नाप्ने र सेनिटाइजर लगाएर मात्रै भित्र जान...

धौलागिरी अस्पतालमा उपचाररत बिरामी कोरोना संक्रमित

बागलुङ, २९ भदौ– धौलागिरी अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिरामी परेपछि भदौ २५ गते अस्पताल भर्ना भएका बागलुङ नगरपालिका वडा नम्वर ४ का ५३ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो...

पहिरोले बागलुङ पोखरा राजमार्ग अबरुद्ध

पर्वत, २९ भदौ– निर्माणाधीन मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ सडक खण्ड विभिन्न ठाउँमा गएको पहिरोका कारण बन्द भएको छ । सडकखण्डको कुश्मा नगरपालिका ८ चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने...

बागलुङ प्रहरी प्रमुख चौधरी काठमाण्डौ तानिए, एसपी लोकेन्द्र श्रेष्ठ आउँदै

एसपी लोकेन्द्र श्रेष्ठ बागलुङ, २९ भदौ– प्रहरी प्रधान कार्यालय काठमाडांैले जिल्ला प्रहरी कार्यालय बागलुङमा लोकेन्द्र श्रेष्ठलाई सरूवा गरि पठाएको छ । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसधान व्युरोमा कार्यरत प्रहरी उपरीक्षक श्रेष्ठलाई बागलुङ प्रहरी...

घर जोगाउन लगाएको ग्याविनजालीले नै लियो ज्यान

बागलुङ, २९ भदौ– आईतबार बिहान अविरल वर्षासँगै आएको पहिरोले बागलुङको जैमिनी नगरपालिकामा दुई वृद्धको ज्यान लिएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटकी ६० वर्षिया लक्ष्मीपौडेल र वडा नं. ५ बिनामारेको सिम्लेकी ७० वर्षिया जालपादेवी...

जैमिनीमा बाढी–पहिरोले ठाउँ ठाउँमा क्षति, वेपत्ताको शव भेटियो (फोटोसहित)

बागलुङ, २९ भदौ– दुई दिन यता निरन्तर भैरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ । आइतवार मात्रै दुई जनाको ज्यान लिने गरी वडा नं. १ र...

-->