मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बोबाङमा बाढी : गरिबीमाथि निर्मम प्रहार

सुकुम्बासी बनेकाको घर निर्माण र पुनर्उत्थान ३७ वर्षिय दुर्गाकुमारी विक दश सदस्यीय परिवारकी अभिभावक हुन् । उनको काँधमा १० जना परिवारलाई पाल्ने अभिभारा छ । बुकीतिर उनका १२ वटा गाई छन् । २ वटा घोडा...

बागलुङका लायन्सले दिए पहिरो पीडितलाई जिन्सी राहत

बागलुङ, ३ असोज – जिल्लाको जैमिनी नगरपालिका टुनिबोट र बिनामारेका बाढीपहिरो पीडित ८ परिवारलाई बागलुङका लायन्सहरुले जिन्सी राहत प्रदान गरेका छन् । पिडित परिवारलाई ८ थान ग्यास सिलिन्डर, ८ सेट ग्यास चुलो, ८ सेट...

संबिधान दिवशमा सम्पादक गौतमसहित १६ जना पत्रकारलाई पदक

बागलुङ, ३ असोज-संबिधान दिवशको अबसरमा नेपाल सरकारले ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज अनलाइन पत्रिकाका सम्पादक हरिनारायण गौतमलाई प्रबल जनसेवा श्री पंचमद्वारा बिभुषित गरेको छ । पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल गौतमलाई उक्त पदकले बिभुषित गरेको बताइएको...

ढोरपाटनमा बाढीपहिरो : विस्थापितलाई चुलो बाल्न समस्या

बागलुङ, ३ असोज– ढोरपाटन नगरपालिका वडा नं. ९ मा गत भदौ १७ गतेको बाढीपहिरोमा स्थानीय भीमबहादुर सुनार विस्थापित छन् । उनको ८ जनाको परिवार अहिले विद्यालयमा आश्रय लिएर बसेको छ । घर बगेपनि परिवारका सदस्य...

जैमिनिका पहिरो पीडितलाई युवा संघ र अनेरास्ववियुको सहयोग

बागलुङ, २ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू बागलुङले पहिरो पीडितका लागि राहत उपलव्ध गराएका छन् । जिल्लाको जैमिनी नगरपालिकाका पहिरोबाट ज्यान गुमाउने पीडित परिवारलाई युवाहरुले शुक्रबार राहत हस्तान्तरण...

सार्वजनिक यातायात खुले, यात्री खुलेनन्

बागलुङ, २ असोज -गत चैतदेखि बसपार्क र घरछेउमा थन्केका बसलाई दुई दिनदेखि सर्भिसिङ गरेर बिहिबार संचालनमा ल्याइएको छ । बागलुङ बसपार्कमा अन्य दिनभन्दा सामान्य चहलपहल थियो । काउन्टरहरु खुलेका थिए । चालक र सहचालकहरुको जमघट...

बैंकर्सले दियो बाढी पीडितलाई नगदै सहयोग

बागलुङ, २ असोज– बैकर्स एसोसिएसन बागलुङले ढोरपाटनका बाढी पीडितका लागि राहत रकम सहयोग गरेका छन् । शुक्रबार उनीहरुले ढोरपाटन नगरपालिकालाई नगद हस्तान्तरण समेत गरे । बागलुङमा क्रियाशिल २८ वटा बैंक मिलेर १ लाख १ हजार...

ब्राह्मण समाज बागलुङले दियो ढोरपाटनका बाढीपहिरो पिडितलाई राहत

बागलुङ, २ असोज – ब्राह्मण समाज नेपाल बागलुङ शाखाले ढोरपाटनका बाढीपहिरो पिडितलाई नगद राहत रकम प्रदान गरेको छ । ब्राह्मण समाजले शाखाको तर्फबाट ३० हजार रुपैयाँ ढोरपाटन नगरपालिकाका प्रमुखलाइ प्रदान गरेको हो । ढोरपाटन नगरपालिकाले...

जरिवाना लिएर मापदण्ड विपरितका घर फुकुवा दिइँदै

बागलुङ, २ आसोज–बागलुङ, २५ भदौ– स्थानीय तहको निर्वाचनअघि सदरमुकाम बागलुङ बजारमा जथाभावी घर बने । मापदण्ड लत्याएर बनेका ती घरको नक्सापास र निर्माण सम्पन्न प्रमाणपत्र छैन । निर्माण सम्पन्न प्रमाणपत्र नपाएका घरले खानेपानी, बिजुली र...

आफ्नो खर्च कटाएर मजदुरले गरे आश्रमलाई सहयोग

बागलुङ, १ असोज– बिहिबार विश्वकर्मा पूजाको अवसर पारेर मजदुरहरुले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा मजदुरी गर्ने भरत राउत यादवले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्...

-->