बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

यो वर्षको पढाइ सिकाइ सहजीकरण मात्रै

बागलुङ, ७ असोज– गलकोट नगरपालिका वडा नं. ८ को शिव माविले ११ वटा टोलमा वैकल्पिक शिक्षा चलाएको तीन महिना भयो । विद्यालयले बालबालिकाको चाप घटाउन ११ टोल छानेको थियो । त्यतिमात्र हैन लामो दुरी...

बर्षा पछिको पहिरोले मध्येपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड अबरुद्ध

बागलुङ, ७ असोज– मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–३ र पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि मंगलवार रातीदेखि मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । मङ्गलवार रातीदेखि भएको वर्षाका कारण गत भदौ २७ गते राती...

जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघको राहत

बागलुङ, ६ असोज– जैमिनीका पहिरो प्रभावित ७ परिवारलाई जिल्ला सहकारी संघ बागलुङ र बागलुङ समाज पोर्चुगलले २ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । मंगलबार संघले जैमिनीका पीडितको घरमा पुगेर राहत रकम हस्तान्तरण...

फैसला कार्यान्वयन गर्न नआएका चार प्रतिवादी पक्राउ

बागलुङ, ६ असोज– प्रहरीले मंगलबार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्यज्यान, लागुऔषध, ठगी र सवारी ज्यान मुद्दामा अदालतले सजाय सुनाएका चार जनालाई पक्राउ गरेको हो...

स्वेच्छिक आईसोलेसनमा बिरामी, क्लोज कन्ट्याकको मात्रै ट्रेसिङ हुने

बागलुङ, ६ असोज– जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६ जना कोरोना संक्रमित होम आईसोलेसनमा बस्न थालेका छन् । नगरको स्वास्थ्य शाखाले संक्रमितहरुलाई स्वेच्छिक आईसोलेट हुन भनेपछि उनीहरुको इच्छा अनुसारनै होम आईसोलेसनमा बसेका हुन् । होम...

बैंकर्सले दिए पहिरो पीडितलाई नगद राहत

बागलुङ, ६ असोज– बैकर्स एसोसिएसन बागलुङले जैमिनी नगरपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोका पिडितलाई आर्थिक तथा राहत सहयोग गरेका छन् । बागलुङ बजारमा रहेका २८ वटा बैंकमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरिएको...

खाली भयो धौलागिरि अस्पताल

बागलुङ, ६ असोज– गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा...

यातायात खुलेपछि क्वारेन्टाइन व्यवस्थापन चुनौति

बागलुङ, ६ असोज– सोमबार ढोरपाटन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखियो । तीमध्ये २ जना क्वारेन्टाइनमा बसेका छन् । अरु सबै समुदाय स्तरमा देखिएका हुन् । समुदायमा देखिएका कन्ट्रयाक ट्रेसिङका छन् भने तीमध्ये ५...

बागलुङका स्थानीय तहका न्यायिक समितिमा उजुरी घट्दै

बागलुङ, ६ असोज– लकडाउन र कोरोना संक्रमणका कारण बागलुङ नगरपालिकको न्यायिक समितिमा उजुरी घटेका छन् । न्यायिक समितिले मुद्दाको छिनोफानो गर्छ भनेर ज्ञान नहुँदा पनि क्रमशः मुद्दा आउने क्रम नभएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७...

पहिरोले अबरुद्ध लोकमार्ग खुल्यो

फाईल तस्विर बागलुङ, ६ असोज–बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध...

-->