बागलुङ, २६ भदौ– ढोरपाटन नगरपालिका–७ का साकीराम बिकले ९ लाख रुपैयाँ खर्चेर भुजीखोलाको किनारमा खेत किनेको केही वर्ष मात्रै भयो । आफ्नै खेतमा फलेको धानको भात खाने धोकोले जीवनको उर्जावान समयमा कमाएको पैसा साकीरामले...
पहिरोमा परी बागलुङको वडिगाडमा एक युवा वेपत्ता
फाईल तस्विर
बागलुङ, २६ भदौ– बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोमा परी एक युवा वेपत्ता भएका छन् । शुक्रबार बिहान अविरल बर्षासँगै आएको पहिरोमा परी दर्लिङको निगलपानीका ३५ बर्षिय दानबहादुर घर्ती मगर बेपत्ता भएका हुन् ।...
गतसाता भाद्र १७ गते साँझैबाट सिम सिम पानी परिरहेपनि अब बर्खा सकिदै गएको ठानेर भुजिखोला आसपास भुसुण्डे, दुनेपोखरा, लाकुरीबोट, सुकुरदुँग, दुने पँधेरा, घट्टबोट लगायत बस्तीका घर परिवार राती साढे ११ बजे सबै मस्त निद्रामा...
सहमतिपछि कुँडुलेका पण्डित चन्द्रकान्त पौडेल रिहा
बागलुङ, २५ भदौ– सार्वजनिक अपराध मुद्दामा बुधबार पक्राउ परेका बागलुङ नगरपालिका–४ कुँडुलेका पंडित चन्द्रकान्त पौडेल बिहिबार रिहा भएका छन् । दुई पक्षबीच सहमति भएपछि पौडेल रिहा भएका हुन् ।
सामाजिक सञ्जालमा मनलाग्दी लेखेको भन्दै पत्रकार...
तल्लो लमाई समाज जापानबाट बाढीपहिरो पीडितलाई सहयोग
बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितलाई प्रबासिले सहयोग गरेका छन् । गलकोट नगरपालिकाको तल्लो लमाईबाट जापानमा बिभिन्न पेशा, व्यवसाय गरेर बस्ने युवाहरुले स्वस्फुर्त सहयोग रकम संकलन गरेर पीडितलाई पठाएका हुन् । तल्लो लमाई समाज...
ढोरपाटनका बाढी पीडितलाई नेकपाको साढे १९ लाख सहयोग
बागलुङ, २५ भदौ– ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले साढे उन्नाईस लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा बागलुङले नेता कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको राहत रकम ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत...
बाढीपहिरोको क्षति प्रति ताराखोलाको दुःख
बागलुङ, २५ भदौ– ताराखोला गाउँपालिकाले आफ्नो पालिकामा बुधवार राती आएको बाढी पहिरो र चट्याङबाट पुगेको क्षति प्रति दुःख व्यक्त गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बिज्ञप्ती प्रकाशित गरेर मृतकप्रति श्रद्धाञ्जली दिएका हुन् । साथै...
फोहोर व्यवस्थापनमा दोषरोपण नगरौं
बागलुङ, २५ भदौ– फोहोर व्यवस्थापनको विषयमा बागलुङका नगरप्रमुख र उपप्रमुखबीच जुहारी चलिरहेको छ ।
उक्त जुहारीमा धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले भने उपप्रमुखको साथ लिंदै पुनः विज्ञप्ती जारी गरेर आफ्नो बचाउ गर्न...
बाढीले घरसम्पत्ति सबै बगायो, अब १८ लाख ऋण कसरी तिर्ने ?
बागलुङ, २५ भदौ– हेमबहादुर विक १२ वर्षसम्म साउदी बसे । घर परिवारको आर्थिक अवस्था सुध्रेला भन्ने आशले लगातर दुःख गरे । केही रकम जम्मा गरेर घर फर्किए । उनले ढोरपाटन ९ बोबाङमा सानो पसल...
बागलुङ, २५ भदौ– गत भदौ १७ गते ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरोमा परी बेपत्ता भएकी २५ बर्षिया धनीमायाँ बिकको बायाँ हात मात्रै फेला परेको छ । गुल्मिको सत्यावती नगरपालिका–१ रुद्रबेणी, वडिगाड खोला किनारमा बिहिबार बिहान...