मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राहत मुकाममा थुप्रियो, पीडितलाई पु-याउन बाटो छैन्

बागलुङ, २४ भदौ– बाढीपहिरोका कारण क्षतविक्षत बनेको बोबाङमा सडक सम्पर्क पनि टुटेको छ । सहज पैदलमार्ग नभएका कारण बाढीपहिरो प्रभावितहरुलाई राहत बोकेर ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार पुग्नेहरु प्रभावित क्षेत्रमा पुग्न सक्दैनन् । नगरपालिकाले...

कोरोना जितेका भन्छन् : ‘अझै व्यवस्थित क्वारेन्टाइन खाँचो छ’

बागलुङ, २४ भदौ– रोजगारीका लागि नेपालीहरु भारतमा धेरै छन् । त्यसैले हरेक दिन भारतबाट आउनेहरु नियमित जस्तै हुन्छन् । उनीहरुलाई बाटो बन्द गरेर संभव छैन । आएकालाई व्यवस्थित क्वारेन्टाइनमा राखेर कोरोना संक्रमणबाट समाजलाई बचाउन...

ढोरपाटनको बाढीपहिरो : मृत्यु हुनेको संख्या १९ पुग्यो

बागलुङ, २४ भदौ– जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । बाढीपहिरोले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको हो । बुधबार...

ताराखोलामा हराएका युवा मृत भेटिए

बागलुङ, २३ भदौ– बागलुङको ताराखोला गाउँपालिका वडा नं. २ धर्तिशेरामा एक पुरुषको शव फेला परेको छ । गत शुक्रबारदेखि हराईरहेका सिलेका ३२ बर्षिय भिमलाल कँडेलको शव फेला परेको हो । गाउँपालिकाको कार्यालयदेखि एक किलोमिटर दुरीमा...

ढोरपाटनका पीडितलाई दिपक मनाङ्गेको सहयोग

पोखरा, २३ भदौ– गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भदौ...

ढोरपाटनका पीडितलाई वडिगाडले दियो सवा चार लाख

बागलुङ, २३ भदौ– भदौ १७ गतेको बाढीपहिरोका कारण प्रभावित बनेको ढोरपाटन नगरपालिकालाई छिमेकी पालिकाहरुले सहयोग गरिरहेका छन् । बाढीपहिरो प्रभावितको लागि पहिलोपटक त्रिपाल र खाद्यान्न तथा स्वास्थ्य सामग्री बोकेर ढोरपाटन नगरपालिका पुग्यो जिल्लाको ताराखोला...

समुदायमा कोरोना देखिएपछि तमानखोलामा कडाई

बागलुङ, २३ भदौ– तमानखोलामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि वडा नम्बर ५ मा कडाई गरिने भएको छ । मंगलबार राती १२ बजेदेखी असोज २ गते राती १२ बजेसम्मका लागि उक्त वडामा कडाई गरिने...

बेपत्ता खोज्दै मिर्मि पुग्यो प्रहरी

बागलुङ, २३ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ मा बाढीपहिरो गएको पाँच दिन बितेपनि बेपत्ता भएका सबैजना भेटिएका छैनन् । खोजी कार्य जारी छ । प्रहरी, सशष्त्र र सेनाले व्यापक खोजी गरिरहेपनि अहिले सम्म...

जन्मदिनको खर्च कटाएर संयोगले गरे आश्रमलाई सहयोग

बागलुङ, २३ भदौ– जन्मदिनमा हुने फजुल खर्च कटाएर यहाँका एक सञ्चारकर्मीले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । धौलागिरी एफएम बागलुङका प्राविधिक प्रमुख कृष्ण संयोगले आफ्नो जन्मदिनको खर्च कटाएर आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्...

नेकपा अब महाधिवेशनमा केन्द्रित हुन्छ : नेता पौडेल

बागलुङ, २३ भदौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी भित्रको विवाद हल भएको बताएका छन् । जनयुद्धका शहीद सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति...

-->