मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङ तमानखोलाका तीन स्वास्थ्यकर्मीसहित गण्डकीका ५९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २३ भदौ – बागलुङको तमानखोला गाउँपालिकाका तीन स्वास्थ्यर्मीसहित मंगलवार गण्डकीका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलवार जारी गरेको छुट्टाछुट्टै तीन विज्ञप्तिका अनुसार बागलुङ सहित कास्की, गोरखा,...

बागलुङका तीन स्वास्थ्यकर्मिसहित गण्डकीमा ३८ जना थपिए

बागलुङ, २३ भदौ– बागलुङको तमानखोला गाउँपालिकाका तीन जना स्वास्थ्यकर्मि सहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोलाका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण देखिएको हो । यसअघि त्यहाँ कार्यरत एक जना...

ढोरपाटनका बाढी प्रभावितलाई दलित युवा संजालको सहयोग

बागलुङ, २३ भदौ– दलित युवा संजाल बागलुङले ढोरपाटन नगरपालिका बोबाङका बाढीपहिरो प्रभावितलाई आर्थिक तथा खाद्यन्न सहयोग गरेको छ । बागलुङ बजारमा आफ्ना शुभचिन्तकहरुसंग आर्थिक सहयोग संकलन गरेर संजालले बाढीपहिरो पीडितलाई १ लाख ५० हजार नगद...

उपप्रमुखको क्रियाकलाप गैरजिम्मेवारपूर्ण : नगरप्रमुख पौडेल

बागलुङ, २२ भदौ– बागलुङ नगरपालिकाले गत साउन ३० गते फोहोरमैला सहकारीसँग तोडेको सम्झौताको बचाउ गरेको छ । आइतवार नगरउपप्रमुख सुरेन्द्र खड्काले पत्रकार सम्मेलन गरेर कमिसनको खेलमा लागेर नगरप्रमुखले सम्झौता तोडेको भन्दै लगाएको आरोप खण्डन...

बाटो बनाउँदै गरेको एस्काभेटर पहिरोले पु-यो

बागलुङ, २२ भदौ –  बाढीपहिरोले भत्काएको सडक निर्माणको क्रममा पहिरो खस्दा एस्काभेटर पुरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ को पहिरोले बगाएको सडक निर्माणका क्रममा वडा नं. ६ को दोगाडीमा पहिरोले एस्काभेटर पुरेको...

निजामती सेवा दिवसः सडक छेउमा बृक्षारोपण

बागलुङ, २२ भदौ– सोमबार देशभरि १७औँ निजामती सेवा दिवस मनाईएको छ । ‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ यो दिवस मनाईएको होे । बागलुङमा पनि दिवसको अवसरमा बिबिध कार्यक्रम भएका...

बाढीपहिरो पीडितलाई स्थाईघरको चिन्ता

बागलुङ, २२ भदौ– ढोरपाटन नगरपालिका वडा नं. ९ का बाढी पिडितको घर भएको ठाउँमा अहिले खोला हिँडेको छ । आफन्त गुमेको पीडाले छटपटी त छँदैछ घरबास मासीएकाले ओत लाग्ने ठाउँ पनि छैन् । तत्कालको बिपत्...

निजामती सेवा दिवसमा बागलुङ प्रशासनकी सरस्वती पुरस्कृत

पुरस्कृत श्रेष्ठलाई प्रशासन कार्यालयमा सम्मान गर्दै प्रजिअ सुरेश न्यौपाने । तस्वीर : अर्जुन ढकाल बागलुङ, २२ भदौ – निजामती सेवा दिवसमा जिल्ला प्रशासन कार्यालय बागलुङका कर्मचारी सरस्वती कुमारी श्रेष्ठ पुरस्कृत भएकी छिन् । उत्कृष्ठ कार्य...

बाढीसँगै बग्यो साहरा, तर बगेन मनको व्यथा

अभिभावक गुमाएका बालबालिका मिना, सुस्मिता, महेश, मनिस र सुदिप विक । तस्वीर : सज्जन कुमार सिँह/ढोरपाटन बोबाङ (बागलुङ), २२ भदौ – महेश विक हेलिकप्टर उडेको देख्दा निकै खुशी हुन्थे । कसैले हेलिकप्टर लिएर खेलाएको देख्दा...

स्वादले चिनिने मुस्ताङको स्याउ

मुस्ताङी स्याउ ! बजारमा चर्चा छ । सानादेखि ठूला व्यापारीले यहीँको स्याउको नाम बेचेर भारत र चिनियाँ स्याउको व्यापार गर्छन् । तर, स्याउका पारखी नेपालीले भने मुस्ताङी स्याउको स्वाद भुलेका छैनन् । मुस्ताङमा स्याउ...

-->