मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सहकारी संघद्वारा राहत संकलन सुरु

बागलुङ, २० भदौ– जिल्ला सहकारी संघ बागलुङले ढोरपाटनका बाढी पहिरो पीडितका लागि राहत संकलन अभिायन थालेको छ । शनिबार बसेको संघको बैठकले राहत उपलब्ध गराउन आग्रह गरेको हो । संघका कर्मचारी र पदाधिकारीबाट ६० हजार...

२४ घन्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २० भदौ – पछिल्लो २४ घन्टामा  १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

मुख्यमन्त्री पुगे बाढीपहिरो स्थलमा, तत्कालै दिए ५० हजार राहत

तस्वीर: अर्जुन ढकाल पोखरा, २० भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिवार बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीपहिरो घट्नास्थलमा पुगेका छन् । त्यहाँ पुगेको मुख्यमन्त्रीले बाढीपहिरोवाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका...

ढोरपाटन बाढीपहिरो : थप एक शव फेला, पहिचान हुन बाँकी

बागलुङ, २० भदौ – ढोरपाटनको भूजीखोलामा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार दिउसो १ बजे बडिगाड गाउँपालिका- ५ न्वारस्थित बडिगाडखोलाको किनारमा एक शव...

गण्डकीमा थपिए ४४ संक्रमित, बागलुङमा प्रहरी सहित ३ मा कोरोना

पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण...

बागलुङ पहिरो : हराएका २४ मध्ये थप एक जनाको शव भेटियो

बागलुङ, २० भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराईरहेका २४ मध्ये थप एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोजीका क्रममा शनिवार बिहान...

ढोरपाटनमा बाढीपहिरो : जोखिमबारे चासो नहुँदा विनाश निम्तियो

बागलुङ, २० भदौ– केही दिनदेखि लगातार झरी परिरहे पनि खोलामै जोडिएका बस्तीमा जोखिमबारे चासो नहुनुले ढोरपाटन पहिरोमा बढी क्षति भएको छ । वर्षात्मा लगातार झरी पर्दा ढोरपाटनको भुजीखोला बढेको थियो । तर रातमा एकाएक...

बागलुङ पहिरोः शव फेला परेका १४ मध्ये १३ जनाको शनाखत

बागलुङ, १९ भदौ – भदौ १७ गते बुधबार रातीको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव शनाखत भएको छ । एक जनाको शव शनाखत हुन बाँकी छ ।...

‘अधिकार खोज्नेलाई तर्साइयो’

बागलुङ, १९ भदौ– बागलुङ नगरपालिकाको कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा दलितका बालबालिकाले पनि संस्कृत पढ्न पाउनुपर्ने मागमा सुनुवाई हुनुको साटो तर्साउने काम भएको दलित अधिकारकर्मीले बताएका छन् । संयुक्त दलीत संघर्ष समितिको तर्फबाट अध्यक्ष टिकाकुमारी विश्वकर्माले...

कर्मचारी युनियनद्वारा आश्रमलाई सहयोग

बागलुङ, १९ भदौ– नेपाल निजामती कर्मचारी युनियन संघले आफ्नो २९ औं स्थापना दिवशको अवसर पारेर शुक्रबार बागलुङ बजारस्थित मानवसेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । कोरोना जोखिमका कारण सभा सम्मेलन गर्ने वातावरण नभएपछि आफ्नो स्थापना...

-->