मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राहत सामग्रीसहित ढोरपाटन उडेको हेलिकोप्टर पोखरामा अवतरण

पोखरा, १८ भदौ-बागलुङको ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत सामग्री र स्वास्थ्य विज्ञ लिएर उडेको नेपाली सेनाको हेलिकप्टर खराव मौसमका कारण पोखरा विमानस्थलमा अवतरण गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रतिनिधिसभाका सांसद देवेन्द...

ढोरपाटनमा मृतकको संख्या १३ पुग्यो, हराउनेको संख्या बढ्यो

बागलुङ, १८ भदौ– ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राती गएको पहिरोमा परी मृत्युहुनेको संख्या १३ पुगेको छ । जिल्ला प्रहरी कार्यालयको अध्यावधिक विवरण अनुसार हराइरहेका मध्ये १३ जनाको शव फेला परेको छभने...

राहतसहित गृहमन्त्री पहिरो प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा

बागलुङ, १८ भदौ– बागलुङको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ढोरपाटन आउन लागेका छन् । उनी केहीबेर अघि काठमाण्डौबाट हिँडेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत गृहमन्त्री बागलुङस्थित पहिरोग्रस्त...

नौ जनाको शव भेटियो, चार जना घाईतेको उद्धार (विवरण सहित)

बागलुङ, १८ भदौ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ र आसपासको क्षेत्रमा पहिरो खस्दा ९ जनाको मृत्यु भएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ । खोजिकै क्रममा ९ जनाको शव भेटिएको छभने केहीको...

अब ताराखोलामै ट्राउटका भुरा उत्पादन

बागलुङ, १८ भदौ– ताराखोलामा दुइ वर्षअघिदेखि सुरु गरिएको रेम्बो ट्राउट माछा फर्ममा भुरा उत्पादन थालिएको छ । यसअघि पोखरा र अन्य स्थानमा पुगेर ल्याउनुपर्ने भुरा अब आफ्नै फर्ममा उत्पादन थालिएको हो । हरेक मौसममा ८...

वेपत्ता १३ जनाको परिचय खुल्यो, चार जनाको शव भेटियो

बागलुङ, १८ भदौ– बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको...

ढोरपाटनमा बाढी र पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो

बागलुङ, १८ भदौ– बागलुङको ढोरपाटन नगरपालिकामा गएराती भिषण पहिरो जाँदा कयौं मानिसहरु हराएका छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र...

बागलुङकी एक महिलासहित गण्डकीमा ८ जना थपिए

बागलुङ, १७ भदौ– बागलुङको गलकोट नगरपालिका–७ मल्मकी एक महिला सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ बर्षिया ती महिलाको भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिईन । लमजुङको बेसिशहर...

विव्यसले भन्यो– ‘बिद्याश्रममा पढ्न सबैलाई खुला छ’

बागलुङ, १७ भदौ– कुडुले स्थित मुक्तिनाथ बेद बिद्याश्रम संस्कृत माबिले नेपालको संविधान र कानून अनुसार सबै बालबालिकालाइ पढ्न बिद्यालय खुला रहेको जनाएको छ । बिद्यालयका अध्यक्ष सहदेव राजभण्डारीले बिज्ञप्ती प्रकाशित गरेर कानूनले दिएको अधिकार...

बागलुङमा शर्तसहित निशेधाज्ञा खुकुलो बनाईयो

बागलुङ, १७ भदौ– समुदाय स्तरमा कोरोना संक्रमण पुष्टी भएपछि गत भदौ २ गते देखि लगाइएको निशेधाज्ञा खुकुलो भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २७ गते...

-->