सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्राविधिक शिक्षालय बन्द गरिएकोमा बिरोध

बागलुङ, १६ भदौ– निजी प्राविधिक शिक्षालय महासंघ नेपालले सरकारले प्राविधिक एसएलसी सरहका पढाईमा लगाएको रोक फिर्ता गर्न माग गरेको छ । महासंघले विज्ञप्ती प्रकाशित गरेर सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आर्युेवेद लगायतका पढाई रोक्दा तल्लो स्तरमा...

दुई वडाअध्यक्ष सहित ६ जनाले जिते कोरोना

बागलुङ, १५ भदौ– कोरोना संक्राण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका ६ वर्षिय बालकसहित ६ जनाले कोरोना जितेका छन् । आईतबार संकलन गरिएको संक्रमितहरुको स्वाबको नतिजा नेगेटिभ आएको गण्डकी प्रादेशिक प्रयोगशालाले जनाएको छ । अस्पतालको आईसोलेसनमा...

बागलुङ नगरमा थप ४८ घण्टा निशेधाज्ञा

बागलुङ, १५ भदौ– जिल्ला संकट व्यवस्थापन समितिले बागलुङ नगरपालिकामा थप ४८ घण्टाका लागि निशेधाज्ञा बढाउन सिफारिस गरेको छ । समितिको सोमबार बसेको बैठकले थप दुई दिन निशेधाज्ञा बढाउनका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने...

मध्यपहाडि लोकमार्ग बागलुङ खण्डका पहिरो जस्ताको त्यस्तै

बागलुङ, १५ भदौ– राष्ट्रिय गौरबको आयोजना भएपनि बर्षात लागेपछि मध्यपहाडीको अधिकांस खण्डमा सवारी चल्न सकेका छैनन् । खसेका पहिरो पन्छाउने भन्दा जस्ताको त्यस्तै छाडिएकोले सवारी नचलेका हुन् । यात्रा जोखिमको बनेको छ । निसीखोला गाउँपालिका...

सक्नेले दिने, नसक्नेले लैजाने अभियान

बागलुङ, १५ भदौ– ‘सक्नेले दिएर जाउँ, नसक्नेले लिएर जाउँ’ भन्ने अभियान बागलुङमा पनि सुरु भएको छ । कोरोना कहरका कारण बेरोजगार बनेका मजदुर लक्षित गरेर लियो क्लब अफ बागलुङ कालिकाले यो अभियानमार्फत फुड बैंक चलाएको...

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

बागलुङ, १५ भदौ– नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नं. ३ की ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना मुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिईन्– ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।’ धौलागिरी अस्पतालको...

काठेखोलाका थप एकजना कर्मचारी र बरेङका थप एकमा संक्रमण

बागलुङ, १४ भदौ – बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा आईतबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका १–१ जना पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमितको...

‘फिल्टर र शुद्विकरण विधिबाट पानी खुवाउने तयारी’

बागलुङ, १४ भदौ– उच्च अदालत पोखराको बागलुङ इजलासले नगरबासीलाई शुद्व पानी खुवाउन दिएको परमादेशपछि नगर खानेपानीसहितका विपक्षी संस्थाले अदालतमा प्रगती प्रतिवेदन बुझाएका छन् । शुक्रबार ढिलागरि बुझाइएको प्रतिवेदनमा वर्षात्ले क्षतविक्षत आयोजना मर्मत गरेर शुद्व पानी...

‘सजगता नै कोरोनाको सक्कली उपचार’

बागलुङ, १४ भदौ– तत्कालिन प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु नेतृत्वको जिल्ला कमाण्ड पोष्टको काममा रुष्ट थिए जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना । कोरोना संक्रमितको व्यवस्थापन र सूचना प्रवाह प्रभावकारी हुनुपर्ने अपेक्षा थियो...

टोल विकास संस्थाले बाँड्यो मास्क र साबुन

बागलुङ, १३ भदौ– कोरोना महामारीबाट बच्नका लागि मास्कको प्रयोग गर्न टोलबासीलाई अनुरोध गर्दै यहाँको एक टोल विकास संस्थाले मास्क तथा साबुन वितरण गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ मा रहेको रुद्रेपिपल टोल विकास...

-->