सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निषेधाज्ञा लागु गर्ने प्रशासनको नयाँ शैली, कुखुरा बनाएर सजाय

बागलुङ, ११ भदौ – समुदायमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको रोकथाम, नियन्त्रण र कन्ट्याक्ट टेर्सिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।...

खोलै धमिलो छ, कसरी आउनु सङ्लो पानी ?

बागलुङ, ११ भदौ– सिमेन्टले पोतेको पर्खालमा चम्किने रंग दलेर बनाईएका बजारका घरमा रहेका धारा मात्रै होईन शौचालय र स्नान कक्षसमेत चम्किएका हुन्छन् । पानीको प्रयोग हुने सबै ठाउँ सफा र सुन्दर हुनु स्वभाविक हिसाबले...

आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द

बागलुङ, ११ भदौ – काठेखोला गाउँपालिकाको एक जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले एक हप्ताका लागि सवै कार्यालयहरु वन्द गरेको छ । विहिवार दिउसो वसेको गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका...

यी हुन बागलुङका आठ जना संक्रमित

बागलुङ, ११ भदौ– विहिबार बागलुङमा देखिएका आठ जना संक्रमितको ठेगाना फरक फरक पाईएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकामा मात्रै आठ जना संक्रमित थपिएको उल्लेख भएपनि संक्रमितमध्ये दुई जना काठेखोला...

गण्डकीका पाँच जिल्लामा २५ संक्रमित थपिए

बागलुङ, ११ भदौ– गण्डकी प्रदेशका पाँच जिल्लामा बिहिबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङ, पर्वत, लमजुङ, नवलपुर र तनहुँमा नयाँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा...

बागलुङमा एक बर्षकी बालिकासहित ८ जना संक्रमित थपिए

बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण...

लकडाउनमा बालबालिकाले काम सिक्दै

बागलुङ, ११ भदौ– विद्यालय खुलेको भए बालबालिका बिहान–बेलुकी गृहकार्यमा व्यस्त हुन्थे । दिउँसो विद्यालय खुल्ने भएकोले त्यहीँ रमाउँथे । लकडाउन र कोरोना कहरले बालबालिका अहिले घर–घरमा छन् । घरमा बस्दा पढाईमा समस्या भएको छ ।...

अदालतको आदेशपछि नगर खानेपानीको अनुगमन

बागलुङ, १० भदौ–उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्ने पानीको अनुगमन निरीक्षण गरी प्रतिवेदन पेश गर्न आदेश दिएपछि बुधबार सरोकारवालाहरुले खानेपानीको अनुगमन गरेका छन् । जिल्ला प्रशासन,...

जिम्वालका विद्रोही छोरा ‘जनवादी गायक जीवन’

बाग्लुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा २०१६ सालमा जन्मेका हुन्, जनवादी गायक जीवन शर्मा । तत्कालीन पञ्चायती व्यवस्थाअनुसार धुल्लुपाही गाउँ पञ्चायतका मुखिया जिम्वालका छोरा हुन् उनी । प्रशस्त सम्पत्ति, खेतीपाती र पशुचौपायाको धनी घरमा जन्मिएका शर्माले...

दुई हजार यातायात मजदुर वेरोजगार

हरेक बसमा दुइ जनासम्म चालक र एक/एक जना सहचालकसमेत गर्दा ९ सय जना वेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए । बागलुङ, १० भदौ– सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदुर वेरोजगार...

-->