सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकीमा थप पाँच जनामा संक्रमण

बागलुङ, ९ भदौ– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । मंगलवार पछिल्लोपटक स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

शालिग्राम र समृद्धि : के हो शालिग्राम ?

कालीगण्डकीको किनारमा पाइने ढुंगा । औसतका ढुंगाभन्दा वजन बढी अर्थात् गह्रौँ । भित्रि भागमा सुनलगायतको धातु रहेको र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको ढुंगा शालिग्राम हो । चार रंगमा पाइने शालिग्राम कालोको...

गण्डकीमा पत्रकारसहित १७ जनामा सङ्क्रमण पुष्टि

पर्वत, ९ भदौ– गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या १९ सय ८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...

चित्रबहादुर : एजेन्डाले चिनिएको नाम

संसदीय व्यवस्थाअनुसार सानो दल, तर ठूलो आवाज भएका नेता हुन्– चित्रबहादुर केसी । बाग्लुङको गलकोट नगरपालिका–७, मल्ममा विक्रम संवत् १९९७ साल माघ २० गते जन्मिएका केसी नेपालको कम्युनिस्ट आन्दोलनका अग्रपंक्तिका रूपमा परिचित छन् ।...

पहिरोमा परि ढोरपाटनको अर्नाकोटमा एक जनाको मृत्यु

फाइल तस्बिर बागलुङ, ९ भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ अर्नाकोटमा मंगलबार बिहान गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ । वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर पुर्दा १९ वर्षिय पुजा...

बागलुङमा भदौ १५ गतेसम्म लम्बियो निशेधाज्ञा

बागलुङ, ८ भदौ– जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १५ गतेसम्मका लागि बागलुङ नगरक्षेत्रमा निशेधाज्ञा बढाएको छ । सोमबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो । बागलुङ नगरपालिकाको अनुरोध र सरोकारवालाको बैठकको निर्णयपछि जिल्ला सुरक्षा...

नन्दकलीलाई उपचारको लागि साढे ३ लाख बढी सहयोग

बागलुङ, ८ भदौ– बागलुङ नगरपालिका वडा नं. ५ की नन्दकली सापकोटालाई मालिका समाज बागलुङ जापानले आर्थिक सहयोग गरेको छ । वडाले स्थापना गरेको राहत कोषमा समाजबाट संकलित रकम ‘सेरेब्रल एन्यूरिज्म कोइलिंग’ नामक रोगबाट ग्रसित...

पर्यटकीय क्षेत्र संसारकोट पुननिर्माण गरिने

बागलुङ, ८ भदौ– बागलुङ नगरक्षेत्रका धार्मिक तथा पुरातात्विक महत्वका क्षेत्रको संरक्षण, जिर्णोदार र पुन निर्माणका लागि पुरातत्व विभागले ७० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले नगरक्षेत्रकै सबैभन्दा अग्लो स्थानको पर्यटकीय स्थान संसारकोट पुननिर्माण...

समुदायका दुई पुरुषमा कोरोना पुष्टी

बागलुङ, ८ भदौ– सोमबार बागलुङको समुदायका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको परीक्षणको क्रममा बागलुङ नगरपालिका वडा नं. २ का २० बर्षका दुइ पुरुषमा संक्रमण पुष्टी भएको हो । केही...

भदौभित्र बुर्तिवाङले पुरा गर्दैछ, ‘बिजुली सपना’

बागलुङ, ८ भदौ– सदरकामपछिको दोश्रो ठूलो सहर बुर्तिवाङमा केन्द्रिय बिजुली छैन । स्थानीय रुपमा उत्पादित लघुविद्युतबाट घर–घरमा बिजुली बालेपनि धेरै खपत हुने व्यवसाय, उद्योग र कारखाना चलाउन सकिने अवस्था थिएन । तर अब यो...

-->