सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लुकीछिपी बस्तीमा पुग्दै कोरोना

बागलुङ, ५ भदौ – रातो प्लेटको गाडी प्रयोग गरेर आउने वा जिल्ला प्रवेश गर्दा पैदल आउनेलाई खासै चेकजाँच वा सोधपुछ हुँदैन । उनीहरु भारतबाट आएका हुन् वा छिमेकी जिल्लाबाट भन्ने वास्ता नहुँदा समुदायमा कोरोना...

उत्साह हराएको तीज ! ‘नाच्न पनि बाहिर निस्किने अवस्था छैन्’

बागलुङ, ५ भदौ – बिहिबार तीजको दर खाने दिन । समय अनुकुल हुँदो हो त दरखाने दिनमा कयौं कार्यक्रम, भेला भएर दरखाने कार्यक्रम हुन्थे । दर खाने दिनमात्रै होईन् एक महिना पहिलेदेखि बागलुङका पार्टी...

सामाजिक विकासमा पुराएको योगदानले सम्मानित भए खड्का

बागलुङ, ४ भदौ – खेलकुद र सामाजिक विकासमा योगदान पुराएका विकास खड्का सुन्दर सम्मानित भएका छन् । जिल्लाको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटले संस्थाका पूर्वउपाध्यक्ष तथा जापान शाखाका सल्लाहकार विकास खड्का सुन्दरलाई सम्मान...

धौलागिरि अस्पतालबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज

बागलुङ, ४ भदौ– कोरोना संक्रमित भएर धौलागिरी अस्पतालको आइसोलेसनमा बसेका २ स्वास्थ्यकर्मीसहित १४ जना निको भएका छन् । उनीहरु बिहिबारै डिस्चार्ज भएका छन् । दुई साताअघि महोत्तरीबाट अस्पतालको भवन निर्माणका लागि आएका १४ मजदुरमा...

चन्द्र ढकालको यात्रा : अमलाचौरदेखि चन्द्रागिरिको चुचुरोसम्म

‘ढकालजीले मिहिनेत गरेर कमाएको अलि–अलि पैसा पनि खाल्डामा हाल्ने भए,’ बिदेसिएका नेपालीको कमाइ स्वदेश ल्याउन आइएमई स्थापना गरेर काम थालेपछि ढकाल दाजुभाइप्रति आफन्त र साथीभाइले यस्तो टिप्पणी गरेका थिए । ‘हाम्रा आफन्त र शुभचिन्तकका...

राजमार्गको मापदण्डमा अलमल

बागलुङ, ४ भदौ– राजमार्गको मापदण्ड पालनामा सडक डिभिजन र आयोजना कार्यालयहरुनै अलमलमा छन् । जसले गर्दा राष्ट्रिय राजमार्ग पनि मापदण्ड अनुसारको निर्माण भएको छैन । मापदण्डले कम्तिमा २५ मीटर दायाँबायाँ छाड्नुपर्ने भनेपनि आयोजनाले निर्माणाधिन स्थानमै...

बजार बन्द भएपनि पैदल यात्री रोकिएनन्

बागलुङ, ४ भदौ– कोरोना भाइरसको संक्रमण दर बढेको र समुदायमा जोखिम भएपछि मंगलबार रातीदेखि लगाइएको निशेधाज्ञाले सदरमुकाम शान्त बनेको छ । तर निशेधाज्ञाकै मर्मअनुसार पालना नभएको गुनासो पनि बढेको छ । सदरमुकाम बागलुङ बजारको समुदायमै...

वडिगाडमा अर्का जनप्रतिनिधिमा कोरोना संक्रमण

बागलुङ, ३ भदौ– जिल्लाको वडिगाड गाउँपालिकामा बुधबार देखिएका संक्रमित पुरुष जनप्रतिनिधि रहेको पुष्टि भएको छ । एक साता पहिले संक्रमण पुष्टि भएका वडा नं. ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्रीका कन्ट्रयाक ट्रेसिङमा परेका वडा नं....

स्वाब दिन नमानेको परिवारमै कोरोना संक्रमण

बागलुङ, ३ भदौ– दुई साताअघि धौलागिरी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण रहेको पुष्टि भयो । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कमा रहेका व्यक्तिहरुमा सम्भावित संक्रमणको खोजी हुन थाल्यो । स्वास्थ्यकर्मीबाट सुरु भएको कोरोना संक्रमणको खोजी एकै...

बागलुङमा एकै परिवारका ६ जनासहित ८ जना नयाँ संक्रमित

बागलुङ, ३ भदौ– बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकामा एकै परिवारका ६ जनासहित वडिगाड गाउँपालिकामा १ जना र जैमिनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

-->