सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बालबालिकाको भबिष्यप्रति बागलुङ नगरको चासो

बागलुङ, ३ भदौ– कोरोना भाइरसको संक्रमणकले बन्द भएको बिद्यालय र बालबालिकाको भबिष्यप्रति सबै सचेत हुने बेला आएको सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको भर्चुअल बैठकमा सरोकारवालाले बैकल्पिक शिक्षाका लागि सुझाव पनि...

फोहोर व्यवस्थापनको सम्झौता तोडियो

बागलुङ, ३ भदौ– बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको सहकारीसँगको सम्झौता तोडेर बागलुङ नगरपालिका आँफैले फोहोर व्यवस्थापनको काम गर्ने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण...

गण्डकीमा थप पाँच जनामा कोरोना पुष्टि

बागलुङ, ३ भदौ– गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा तनहुँकाको...

राजश्व उठाउँदै तलब खुवाउँदै

बागलुङ, ३ भदौ– बागलुङ, २ भदौ– राजश्व संकलन गरेपछि पूँजिगत बजेटमा राखेर विकास निर्माणमा खर्चने सामान्य प्रावधान छ । तर पछिल्लो समय पूँजिगतभन्दा चालु खर्च बढेर गएपछि राजश्व उठाएर पनि तलब खुवाउने काममा खर्च...

स्थानीय तहको विज्ञापनमा पनि बेरुजु

बागलुङ, ३ भदौ– सामान्यतया कानूनबमोजिम तोकिएका शिर्षकमा खर्च व्यवस्थापन नभएमा महालेखा परिक्षकले बेरुजु निकाल्ने गर्छन् । बागलुङका स्थानीय तहमा बेरुजुको निकै चर्चासमेत भएको छ । तीमध्ये अंकको हिसाबले बागलुङ नगरपालिकामै धेरै बेरुजु देखिएको छ ।...

बागलुङ नगरमा मंगलवार रातिदेखि निषेधाज्ञा

बागलुङ, २ भदौ– बागलुङमा कोरोनाको महामारी फैलिएपछि बागलुङ नगरपालिका मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति बागलुङको मंगलवार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो । यस अघि मंगलवार बिहान...

कास्कीमा मंगलबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुँदै

पोखरा, २ भदौ– कास्कीमा मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला संकट व्यवस्थापन समिती कास्कीको मंगलबार बिहान बसेको बैठकले यो निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी...

गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए

पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका...

शुद्ध खानेपानी खुवाउन उच्चको परमादेश

बागलुङ, ३२ साउन– उच्च अदालत पोखराको बागलुङ इजलासले बागलुङ नगरपालिका, नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र जिल्ला जलश्रोत समिति लगायतलाई खानेपानी आपूर्ति र शुद्द पानी बितरणका सम्बन्धमा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ । अधिवक्ता...

वर्षा छलेर सडक स्तरोन्नतीका काम

बागलुङ, ३२ साउन– साउन महिना, रातभर पानी पर्छ, दिनमा केहीबेर लागेको घामको मौका छोपेर बागलुङका केही सडकमा स्तरोन्नतीको काम चलिरहेको छ । सदरमुकाम बागलुङ बजार प्रवेश गर्ने बाङ्गेचौर खेलमैदानको घुम्ती साँघुरो भएकाले सवारीलाई निकै...

-->