मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

ब्राह्मण समाज बागलुङले दियो ढोरपाटनका बाढीपहिरो पिडितलाई राहत

बागलुङ, २ असोज – ब्राह्मण समाज नेपाल बागलुङ शाखाले ढोरपाटनका बाढीपहिरो पिडितलाई नगद राहत रकम प्रदान गरेको छ । ब्राह्मण समाजले शाखाको तर्फबाट ३० हजार रुपैयाँ ढोरपाटन नगरपालिकाका प्रमुखलाइ प्रदान गरेको हो । ढोरपाटन नगरपालिकाले...

जरिवाना लिएर मापदण्ड विपरितका घर फुकुवा दिइँदै

बागलुङ, २ आसोज–बागलुङ, २५ भदौ– स्थानीय तहको निर्वाचनअघि सदरमुकाम बागलुङ बजारमा जथाभावी घर बने । मापदण्ड लत्याएर बनेका ती घरको नक्सापास र निर्माण सम्पन्न प्रमाणपत्र छैन । निर्माण सम्पन्न प्रमाणपत्र नपाएका घरले खानेपानी, बिजुली र...

आफ्नो खर्च कटाएर मजदुरले गरे आश्रमलाई सहयोग

बागलुङ, १ असोज– बिहिबार विश्वकर्मा पूजाको अवसर पारेर मजदुरहरुले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा मजदुरी गर्ने भरत राउत यादवले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्...

रामरेखामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

बागलुङ, १ असोज– समुदायका सबै नागरिकलाई आधारभुत तथा निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउन बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले सेवा...

ट्रेड यूनियन निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना

बागलुङ, १ असोज– निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचनको प्रारम्भिक तयारी बागलुङमा शुरु भएको छ । आगामी असोज २४ गते हुन लागेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन निर्वाचन सम्पन्न गर्न बागलुङमा निर्वाचन अधिकृतको कार्यालय...

वार्षिक स्मृतिमा रकम र राहत हस्तान्तरण

बागलुङ, १ असोज– आफ्ना श्रीमान एवं बाबुको वार्षिक तिथीमा यहाँको एक परिवारले गोबिन्द अधिकारी स्मृति फाउण्डेसनलाई आर्थिक सहयोग गरेको छ । साथै, मजदुरलाई राहत वितरणसमेत गरेको छ । बागलुङ नगरपालिका वडा नं. ३ निवासी स्वर्गिय...

गाउँमा जोखिम भएपछि ससुरालीमा काजकिरिया

बागलुङ, १ असोज– गत शनिबार रातीको भीषण वर्षा । २८ गते बिहान घरमाथिको अहटमा बगिरहेको पानी धान्न नसकेर बाटो बनाउँदा लगाएको तारजाली भत्कियो । सँगैको बाँसको झ्याङ र तारजालीले घर पुर्दा बिहान भर्खर निद्राबाट...

ढोरपाटनमा ‘एकीकृत बस्ती असंभव’

बागलुङ, १ असोज– ढोरपाटन नगरपालिका वडा न. ९ को भुजीखोला बाढीपछि राहत वितरणका लागि आएका गृहमन्त्री रामबहादुर थापा बादलले एकीकृत बस्ती निर्माणमा राज्यको सहयोग हुने धारणा राखे । भोलीपल्ट पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा...

नेपाल टेलिकमको तामाको तार सफाई अभियान

बागलुङ, ३१ भदौ– अघिल्लो वर्षदेखि सुरु भएको फाइवर जडानको काम सकेर नेपाल टेलिकमले बागलुङ बजारमा पुरानो तामाको तार विस्थापित गरेको छ । विस्थापित तारलाई व्यवस्थापनका लागि अहिले सफाई अभियान चलाएको छ । टेलिफोन र...

बाढी पिडितको काम : घर सफाई गर्दै बस्ने योजना

बागलुङ, ३० भदौ– बाढी पहिरोले घर पूर्ण रुपमा क्षति भएका ढोरपाटन नगरपालिका ९ का पिडितहरु आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । घरमा सामान्य क्षति भएकाहरु भने बिस्तारै फर्कने तयारीमा छन् । पहिरोले कम क्षति...

-->