बागलुङ, ६ असोज– प्रहरीले मंगलबार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले कर्तव्यज्यान, लागुऔषध, ठगी र सवारी ज्यान मुद्दामा अदालतले सजाय सुनाएका चार जनालाई पक्राउ गरेको हो...
स्वेच्छिक आईसोलेसनमा बिरामी, क्लोज कन्ट्याकको मात्रै ट्रेसिङ हुने
बागलुङ, ६ असोज– जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६ जना कोरोना संक्रमित होम आईसोलेसनमा बस्न थालेका छन् । नगरको स्वास्थ्य शाखाले संक्रमितहरुलाई स्वेच्छिक आईसोलेट हुन भनेपछि उनीहरुको इच्छा अनुसारनै होम आईसोलेसनमा बसेका हुन् । होम...
बैंकर्सले दिए पहिरो पीडितलाई नगद राहत
बागलुङ, ६ असोज– बैकर्स एसोसिएसन बागलुङले जैमिनी नगरपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोका पिडितलाई आर्थिक तथा राहत सहयोग गरेका छन् ।
बागलुङ बजारमा रहेका २८ वटा बैंकमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरिएको...
खाली भयो धौलागिरि अस्पताल
बागलुङ, ६ असोज– गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा...
यातायात खुलेपछि क्वारेन्टाइन व्यवस्थापन चुनौति
बागलुङ, ६ असोज– सोमबार ढोरपाटन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखियो । तीमध्ये २ जना क्वारेन्टाइनमा बसेका छन् । अरु सबै समुदाय स्तरमा देखिएका हुन् । समुदायमा देखिएका कन्ट्रयाक ट्रेसिङका छन् भने तीमध्ये ५...
बागलुङका स्थानीय तहका न्यायिक समितिमा उजुरी घट्दै
बागलुङ, ६ असोज– लकडाउन र कोरोना संक्रमणका कारण बागलुङ नगरपालिकको न्यायिक समितिमा उजुरी घटेका छन् । न्यायिक समितिले मुद्दाको छिनोफानो गर्छ भनेर ज्ञान नहुँदा पनि क्रमशः मुद्दा आउने क्रम नभएको देखिन्छ ।
आर्थिक वर्ष २०७६/०७७...
पहिरोले अबरुद्ध लोकमार्ग खुल्यो
फाईल तस्विर
बागलुङ, ६ असोज–बडिगाड गाउँपालिका–२ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध...
सौर्य उर्जाको प्रबन्धपछि बाढी प्रभावित क्षेत्रमा सञ्चार सुविधा
बागलुङ, ६ असोज– बाढीपहिरो प्रभावित जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा अवरुद्ध सञ्चार सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आफ्ना रिपिटर टावरहरुमा वैकल्पिक उर्जाको व्यवस्था गरेपछि सञ्चार सेवा सुचारु...
पहिरोले लोकमार्ग अबरुद्ध, पाँच घर बिस्थापीत
बागलुङ, ६ असोज– बर्षासँगै ठुलो पहिरो खसेपछि मध्ये पहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ । बडिगाड गाउँपालिकाको राक्सेमा सडक माथिदेखि पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।
पहिरोले खर्वाङदेखि न्वारासम्मको सडक अवरुद्ध भएको...
बागलुङमा प्याजको मुल्य खुद्रा प्रतिकेजी १ सय र थोक मुल्य ८८
बागलुङ, ६ असोज– बागलुङमा प्याजको मुल्य निर्धारण गरिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि जिल्लामा पनि त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचबिखन हुन सक्ने आशंबीच फलफुल तथा तरकारी ब्याव्सायी संघ बागलुङले...