मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

काठेखोलाले थप चार दिन सेवा बन्द गर्ने

बागलुङ, १७ भदौ– गाउँपालिकाको कार्यालयमा कार्यरत एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरेको काठेखोला गाउँपालिकाले थप चार दिनका लागि समय थप गरेको छ । कन्ट्या ट्रेसिङका क्रममा अर्का एक जना...

धौलागिरी अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

बागलुङ, १७ भदौ– ‘जहाज चढेर उपचारका लागि जानेले लिन खोज्लान् भनेर मैले सार्वजनिक रुपमा प्लाज्मा दिन्छु भनेकी छैन, तर कोही दिनदुखीको ज्यान बचाउन सक्ने अवस्थामा म प्लाज्मा दिनका लागि तयार छु’ जैमिनी नगरपालिकाबाट धौलागिरी...

यसरी हुँदैछ जैमिनीको मुकाममा कालोपत्रे (फोटो फिचर)

बागलुङ, १७ भदौ – जैमिनी नगरपालिकाको मुकाम सेराबजारमा सडक कालोपत्रेको काम चलिरहेको छ । पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्र्तगत गत आर्थिक वर्षको बजेटले बागलुङ–कुश्मीशेरा सडकको सेराबजारमा २ सय मिटर र खौर–टुनीबोट खण्डमा एक किलोमिटर सडक...

निसीखोलामा खोलाले बगाउँदा बालिका बेपत्ता

बागलुङ, १७ भदौ– भल्कोट खोलाले बगाउँदा बागलुङको निसीखोलामा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का ‘रासे’ भनिने राजिव बुढाकी ७ वर्षीया छोरी सञ्जिला बुढा मगर हिजो साँझदेखि बेपत्ता भएकी...

पोखरामा २० जना प्रहरी सहित गण्डकी थपिए ४५ संक्रमित

बागलुङ, १७ भदौ– पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका–१७ मा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखराकै वडा नं. १४ का दुई महिला र वडा...

चट्याङले लागेर बागलुङको वडिगाडमा एक जनाको मृत्यु

बागलुङ, १७ भदौ– बागलुङको वडिगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका–१० दर्लिङ दहका ५० बर्षिय अशोक बुढाको मंगलवार साँझ चट्याङले लागेर मृत्यु भएको हो । सोही ठाउँका अन्य छ जना...

‘दलीत र जनजातिले संस्कृत पढ्न पाउनुपर्छ’

बागलुङ, १७ भदौ– दलीत र जनजातीका बालबालिकाले पनि संस्कृत गुरुकुल तथा विद्याश्रममा पढ्न पाउनुपर्ने माग तथा त्यो अभियानमा आवाज उठाउनेप्रति अभद्र व्यवहार गरिएको भन्दै संयुक्त दलीत संघर्ष समितिले विरोध गरेको छ । बागलुङ नगरपालिका वडा...

बागलुङका ४१ सडक स्तरोन्नती हुँदै

बागलुङ, १६ भदौ– बागलुङका ४१ सडक स्तरोन्नती हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका ३ सडकसहित जिल्लाभर ४१ सडक स्तरोन्नती गर्ने भएको हो । पूर्वाधार विकास कार्यालय बागलुङले चालु आर्थिक...

जलश्रोत समितिको प्रतिवेदन : ‘खानेपानी गुणस्तर सुधारको खाँचो’

बागलुङ, १६ भदौ– जिल्ला जलश्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा बागलुङ बजारमा...

गण्डकीमा कर्मचारी र पत्रकार सहित ३९ जनामा कोरोना पुष्टि

पोखरा, १६ भदौ – गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित  थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् । लमजुङको बेसीशहरका २६ जना,  नवलपुरको बिनयत्रिवेणी र देबचुलीका १० जना, कास्कीको पोखराका दुईजना...

-->