मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

सामाजिक संजाल दुरुपयोग गरेको भन्दै साइवर क्राइमको जाहेरी

बागलुङ, २२ भदौ– पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी र सहसचिव सुवास आचार्यले आँफू बिरुद्ध सामाजिक संजाल दुरुपयोग गरेर गालीगलौज गर्नेलाई साइवर अपराध मुद्दामा जाहेरी दिएका छन् । राजभण्डारी र आचार्य सहित अर्का पत्रकार रामप्रसाद...

मृत्यु भएका १६ मध्ये थप एक जनाको शनाखत

बागलुङ, २२ भदौ– भदौ १७ गते बुधबार रातीको बाढीपहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १६ मध्ये थप एक जनाकोसनाखत भएको छ । पछिल्लो पटक शवको सनाखत हुनेमा ढोरपाटन नगरपालिका–९ २२ वर्षिय नारायण बिक...

धौलागिरी अस्पतालको हाइ केयरमा थपियो उपकरण

बागलुङ, २१ भदौ-स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत बागलुङ क्षेत्र नं. १ का सांसद सूर्य पाठक मार्फत आएको रकमबाट धौलागिरी अस्पताल बागलुङमा विभिन्न उपकरणहरु भित्राइएको छ । अस्पतालमा निर्माण गर्न लागिएको हाइकेयर युनिटकालागि ती सामाग्री...

बागलुङमा फोहोर विवाद: ‘फोहोर उठाउन पनि कमिसन खोज्ने ?’

बागलुङ, २१ भदौ-धौलागिरी फोहोर व्यवस्थापन सहकारीसँगको सहकार्य टुटाएको भन्दै बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरप्रमुखको खरो आलोचना गरेका छन् । आइतवार उनले पत्रकार सम्मेलन गरेर नगरप्रमुखको कमिसन खाने कार्यका लागि सम्झौता तोडिएको आरोप लगाए...

बाढीपहिरो पीडितलाई राष्ट्रिय जनमोर्चाको सहयोग

बागलुङ, २१ भदौ– राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटनका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । ढोरपाटनको देउराली जंगलबाट झरेको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ज्यान गुमाएका परिवार, बेपत्ता तथा विस्थापित परिवारलाई पार्टीको विपद् कोषबाट...

काठेखोलाका तीन जनामा कोरोना संक्रमण

बागलुङ, २१ भदौ– बागलुङको काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आइतबार काठेखोला गाउँपालिका वडा नं. ६ का ४६ वर्षिया एक महिला, २१ वर्षिय...

ढोरपाटन बाढीपहिरो : बाढी पीडितलाई गण्डकीको साथ

बागलुङ, २१ भदौ– बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ मा बुधवार रातीको बाढीपहिरो पिडितकालागि गण्डकी प्रदेश सरकारले राहत वितरण गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार ढोरपाटन पुगेर राहत रकम र सामग्री नगरप्रमुख देवकुमार नेपालीलाई...

ढोरपाटनमा बाढीपहिरो : सडक क्षतिविक्षत, आउजाउ नै रोकियो

बागलुङ, २० भदौ– ग्रामीण सडकको रुपमा ट्रयाक खुलेपनि झण्डै दश वर्षअघिदेखि ढोरपाटन जाने सडक राष्ट्रिय राजमार्गमा सूचिकृत छ । सालझण्डी ढोरपाटन सडकमा सूचिकृत भएपछि यहाँ वर्षेनि करोडौं लगानी भएको छ । तर बाढीपहिरोले यो...

बिजुली नहुँदा सम्पर्क टुट्यो, उद्धार र राहतमा कठिनाई

बागलुङ, २० भदौ– बुधबार राती ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बितण्डा मच्चाएको बाढीपहिरो मानविय क्षतिले भयानक मात्रै भएन पूर्वाधारमा पनि ठुलो क्षति पु¥याएको छ । ढोरपाटन नगरपालिकाको वडा नं. २, ४ र ६...

२६ दिनपछि स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना जिते

बागलुङ, २० भदौ– २६ दिनसम्म आइसोलेसनमा बसेका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे शनिबार डिस्चार्ज भएका छन् । उनको पोखरामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गराएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । घिमिरे...

-->