मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कुश्मीशेरामा पहिरोले पाँच घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले पाँच घर पुर्दा एक जना बेपत्ता भएका छन् । बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका ७० बर्षिय हरीकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनको परिवारका...

लौ कसलाइ सुनाउँ मेरो रामकहानी ?

‘फोन लाग्दैन, बत्ति छैन, साथीभाईसँग पीडा साटौं भने पनि साधनकै अभाव भो’ बाढी प्रभावित रामबहादुर घर्तीले भने ‘एकोहोरो भैइयो, न कसैको कुरा सुन्न पाईयो, न कसैलाई दुख सुनाउन ।’ बागलुङ, २८ भदौ– बोबाङमा बाढीपहिरोले नरसंहार...

बुद्धहिलको प्रचारमा युवाको सहकार्य

बागलुङ, २८ भदौ– सदरमुकामको बाघ चोकमा पुगेर दिप प्रज्वलन गर्ने परम्परा फेरिएर बुद्ध हिलमा पुग्ने क्रम सुरु भएको छ । शनिबार साँझ एकाएक जुटेका युवाहरुले हालै मात्र प्रचारमा ल्याउन थालिएको बुद्ध हिलमा पुगेर बाढीपहिरो...

पहिरो अपडेटः जैमिनीमा एक जनाको मृत्यु, अर्की वेपत्ता, ८ जना घाइते

बागलुङ, २८ भदौ– आइतबार बिहान अविरल वर्षासँगै आएको पहिरोमा परि बागलुङमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेका छन् भने ८ जना घाइते भएका छन् । वडा नं. १ को टुनिबोटमा घरमाथिबाट...

बाढी पीडितलाई प्रवासीको आर्थिक सहयोग

बागलुङ, २८ भदौ– ढोरपाटन नगरपालिका–९ का ३२ वर्षिय निमप्रकाश विकले २२ दिने शिशुसहित ४ जना परिवार गुमाए । उनको धर्मपत्नी चनी विक, छोराहरु रोशन, रवि र राजनलाई भुजीखोलाको बाढीले बगायो । उनको चार जना...

पहिरोमा परी कुश्मीशेरामा एक जनाको मृत्यु

बागलुङ, २८ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरीँदा एक बृद्धको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घरमाथीबाट आएको पहिरोले घर पुरीँदा ६० बर्षिया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ८७ बर्षिय श्रीमान...

‘ड्याम्म बम पड्किँदा भूकम्प आएजस्तै लाग्छ’

बागलुङ, २७ भदौ– पुर्खाले कुटो कोदालोबाटै तामाखानी निकालेका थिए । अहिले देशव्यापी चर्चापछि प्राविधिक अध्ययन भैरहेको छ । उत्खनन्कालागि सरकारले चासो राखेको छ । अब गाउँमै बिकास खुल्छ र समृद्धिको बाटोमा पुगिन्छ भन्ने बागलुङको...

बोबाङका बाढी पीडितलाई कांग्रेस नेताको राहत

बागलुङ, २७ भदौ– ढोरपाटन नगरपालिका–९ बोबाङस्थित भुजीखोला बाढीपहिरो पिडितलाई नेपाली कांग्रेस बागलुङका नेताले प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका छन् । कांग्रेसका पूर्व सभापति प्रकाश पौडेल, पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष...

राहत थुपारेर नराख्न काँग्रेस संसदीय दल गण्डकीको आग्रह

बागलुङ, २७ भदौ– नेपाली काँग्रेस संसदीय दलको कार्यालयले बागलुङका बाढी पीडितको लागि आएको सहयोग र राहत थुपारेर नराखी पीडितसमक्ष पु¥याउन आग्रह गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा–७, ८ र ९ मा १७ गते राती...

वडिगाडको पहिरोमा वेपत्ता युवाको शव भेटियो

बागलुङ, २६ भदौ– बागलुङको वडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ गएको पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । शुक्रबार बिहान पहिरोमा परी बेपत्ता भएका दर्लिङको निगलपानीका ३५ वर्षिय दानबहादुर घर्ती...

-->