बागलुङ, १९ मंसिर – देशका बिभिन्न पहाडी जिल्लाहरुमा विद्यालय भवन बनाउँदै आएको द पहार ट्रष्ट नेपालको समन्वयमा ग्रो योवर एजेन्सीले बागलुङको ताराखोला गाउँपालिका–१ मा विद्यालय भवन निर्माणको काम थालेको छ । जनप्रेम माध्यमिक विद्यालयमा...
युवा संगठन बागलुङका सचिव पक्राउ
बागलुङ, १९ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठन बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ गरेको छ । साधा पोशाकमा खएिको प्रहरीको टोलिले उनलाई गल्कोटबाट पक्राउ गरेको हो...
बागलुङ महोत्सवको तयारी तिब्र
बागलुङ,१९ मंसिर – ‘कला संस्कृति संरक्षण, कृषि पर्यटन उद्योग तथा व्यापार प्रबद्र्धन’ भन्ने मुल नाराका साथ आगामी पौषमा सञ्चालन हुन लागेको बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । पुस ११ गतेदेखि २० गतेसम्म धौलागिरी...
साझेदारी अनुदानमा बागलुङ क्षेत्र नं. १ मा १४ योजना छनौट
बागलुङ,१९ मंसिर – स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ क्षेत्र नं. १ मा १४ वटा योजना छनौटमा परेका छन् । ती योजनाका लागि सबैपालिका सँग समन्वय गरेर साझेदारीमा योजना सम्पन्न गर्ने लक्ष राखिएको छ ।...
बागलुङमा प्रेस संगठनको एकता टुङ्गियो
बागलुङ,१९ मंसिर – प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीचको एकता प्रक्रिया बागलुङ जिल्लामा टुंगीएको छ । दुई संगठन मिलेर बनेको प्रेस संगठन नेपालको बागलुङ जिल्ला सयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा...
बडिगाडखोलाको जीप दुर्घटनामा वेपत्ता शव फेला
बागलुङ, १८ मंसिर – गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ । बुधबार विहान स्थानीयले इस्मा गाउँपालिका- ४ पैयापाटाका ६५ वर्षीय धनबहादुर कार्कीको...
बडिगाड जिप दुर्घटना : मृत्यु हुनेको पहिचान भयो
बागलुङ,१७ मंसिर –बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का...
बडिगाढको घाेकर्णमा जिप खोलामा खस्दा १४ जनाको मृत्यु
बागलुङ,१७ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना...
गठबन्धनले संयमता अपनायोः नेता पौडेल
बागलुङ, १६ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले उप–निर्वाचनमार्फत मतदाताले बर्तमान सरकारका कामलाई अनुमोदन गरेको बताएका छन् । देशभरका ५२ स्थानमा भएको...
गलकोटमा धमाधम पक्की पुल बन्दै
बागलुङ, १६ मंसिर – पुरानो सदरमुकाम रहेको हरिचौर जानकालागि दुइवटा पक्की पुल बन्न लागेका छन् । हटिया देखि हरिचौर तर्फको गौदी खोला र दरमखोलामा पक्की पुल बन्न लागेका हुन् । लामो समय देखि अलपत्र दुइ...