मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जन्मदिनमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ, ७ जेठ – बागलुङ नगरपालिका–७ का मेघराज शर्माले आफ्नो ४७ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन । आफ्नो परिवारका साथ मंगलवार विहान आश्रम पुगेका शर्माले चामल, दाल, तरकारी, नून, तेल...

बाटो मर्मत गदैै जागरण अभियानमा

बागलुङ, ७ जेठ – यतिबेला देश भरी नै काँग्रेसको जागरण अभियान चलेको छ । काँग्रेसका केन्द्र देखी जिल्ला र स्थानिय स्तरका नेताहरु गाउँ गाउँमा आफ्ना कार्यकर्ताहरु सँग भेटघाटमा व्यस्त देखिन्छन । जिल्लामा प्रनिनिधिको रुपमा...

ओखरबोटमा निशुल्क स्वास्थ शिविर

गलकोट,५ जेठ -गलकोट नगरपालिका वडा नम्वर ४ ओखरबोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी हटिया शाखाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल हेनको सहयोगमा शनिवार खरुवा...

बागलुङ नगरको आपत्ति

बागलुङ,४ जेठ –नेकपाका जिल्ला नेता कृष्ण पाठकले बागलुङ नगरपालिकामा तालाबन्दी गरेको बिषयलाई लिएर नगरपालिकाले आपत्ति जनाएको छ । निराधार र कवोकल्पित आरोप लगाएर नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईएको भन्दै नगरपालिकाले...

बिधेयक बिरुद्ध सञ्चार सामग्री सहित बिरोध प्रर्दशन

बागलुङ,३ जेठ – सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध बागलुङका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका छन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा...

गलकाेटका कृषकलाई अनुदानमा मिनिटेलर हलाे बितरण

गलकोट,२ जेठ – गलकाेट नगरपालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर हलाे बितरण गरिएकाे छ । नगरपालिकाले २७ लाख ३० हजारकाे लागतमा ३५ वटा हलाे खरिद गरि बितरण गरिएकाे गलकाेट नगरपालिकाका नगरप्रमुख भरत शर्मा...

गलकोटमा नेकपाको कार्यकर्ता भेटघाट

बागलुङ,२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीको आयोजनामा हटियामा कार्यकर्ता भेटघाट कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका...

जिपी फाउण्डेसनको क्यालेन्डर प्रकाशित

बागलुङ, २ जेठ – जिपि कोइराला फाउण्डेसनले नेपालको लोकतान्त्रिक आन्दोलन र शान्तिप्रकृयालाई समावेश गरेको बार्षिक क्यालेन्डर प्रकाशित गरेको छ । फाउण्डेसनको बागलुङ शाखाको अगुवाईमा प्रकाशित क्यालेन्डरमा नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्रको स्थापनाको सन्दर्भमा पूर्व प्रधानमन्त्री...

मल्म- पाण्डवखानी सडक कालोपत्रे गर्न बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको आश्वासन

बागलुङ, २ जेठ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले स्वागत गरेको छ । मुख्यमन्त्री गुरुङलाई गलकोट आएको अवसरमा स्वागत तथा भेटघाट गरिएको हो । संस्थाको कार्यालय सप्ताहघाटमा फुल...

परामर्श दिदैं दुव्र्यसनीका घरघरमा प्रहरी

बागलुङ, १ जेठ – गत फाल्गुण २५ गतेदेखि जिल्ला प्रहरी कर्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपारमा रहेका दुव्र्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा साधा...

-->