सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

व्यापार मेला सकियो

पोखरा/पोखरा,२१ मंसिर ।पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज...

भूमीहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १७ स्थित नमुना टोलसुधार समितिको २० र्औ वार्षिक साधारण सभामा भूमिहीन सुकुम्वासीको अधिकार पहिचान र जग्गाको मालिक बनाउन पर्ने आवश्यकता माथि जोड दिइएको छ । दशकौदेखि बसोवास गर्दै आएका स्थानीयलाई...

लेकसाइडमा पार्किङ व्यवस्थापन गर्न बसलाई सडकमा पार्किङ गर्न रोक

पोखरा/पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकलाई अप्ठेरो परेपछि समाधानका लागि विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको छ । स्थानीय निकाय, सुरक्षा निकाए र सरोकारवालाहरु बिच भएको छलफलमा...

नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’को अभाव

पोखरा/नेपालको विकास निर्माण र योजना तर्जुमा प्रक्रियामा ‘स्थानिक चिन्तन’ को अभाव रहेको सरोकारवालाहरूले औंल्याएका छन् । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहतको समाज विज्ञान केन्द्रद्वारा शनिबार पोखरामा आयोजित ‘कचहरी’ कार्यक्रममा बोल्ने वक्ताहरूले स्थान विशेषको...

‘दमन र हत्यामा जिम्मेवार दलको नेता नेतृत्वमा रहनु मानव अधिकारको उपहास’

पोखरा/मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले भदौ २३ गतेको दमन र हत्यामा जिम्मेवार नेता दलको नेतृत्वमा बस्नु मानव अधिकारको सबैभन्दा ठूलो उपहास भएको बताएका छन् । उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचारमा लिप्त...

दलित संजालको तनाव व्यवस्थापन तालिम

पोखरा/सहकार्यमा २ दिने तनाब व्यवस्थापन तालिम तथा आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम मादीको ताङतिङ गाउँमा सम्पन्न भएको छ । दलित सञ्जालमा आवद्ध पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी,...

पोखरामा ध्वनि प्रदूषण र प्रहरीसँग विवाद गर्ने ४ जना पक्राउ

पोखरा/ पोखरा महानगर क्षेत्रमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी अत्याधिक आवाज निकाल्ने तथा प्रहरीको चेकजाँचको क्रममा विवाद उत्पन्न गर्ने चार युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले साँझ गरिएको नियमित निगरानीका...

संचारकर्मी नारायणगोपाल र भूपीको त्यो गीत – ‘सानै हुरीमा बैंसको सपना…’

पोखरा/काठमाडौंका रैथाने नेवारी टिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता ग¥यो । पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलिब्रेटी’ बनिसकेका थिए । रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’,‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको...

राजतन्त्रको पक्षमा उभिए कांग्रेस नेता शुक्रराज

पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राजासहितको संविधान ल्याउनका लागि कांग्रेस तयार हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति शर्माले २०४७ सालको संविधानलाई नै अघि सारेर कांग्रेसले नेतृत्व गर्नुपर्ने...

दलित संजालको तनाव व्यवस्थापन तालिम

पोखरा / वडास्तरिय दलित सञ्जालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहकार्यमा २ दिने तनाब व्यवस्थापन तालिम तथा आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम मादीको ताङतिङ गाउँमा सम्पन्न भएको छ । दलित सञ्जालमा आवद्ध पदाधिकारी...

-->