मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामा १८ औं भाइटिका महोत्सव आयोजना

पोखरा / होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...

एमालेको ११औँ महाधिवेशन मङ्सिर २७-२९ पोखरामा प्रस्ताव

काठमाडौं / नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँसहितको प्रस्ताव गरेका हुन् । अध्यक्ष ओलीले...

कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी

पोखरा/ पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मत चयन भएका छन् । मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु...

नर्सलाई मासिक पारिश्रमिक २४ देखि २९ हजारसम्म दिन मणिपाल शिक्षण अस्पताल तयार

पोखरा/ पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कार्यरत नर्सलाई मासिक २४ देखि २९ हजार रुपैयाँसम्म पारिश्रमिक दिन तयार भएको जनाएको छ । अस्पतालले मंगलबार प्रेस विज्ञप्तिमार्फत नर्स आन्दोलनको घटनाक्रम, समस्या समाधानका लागि भएको पहल र प्रस्तावित...

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ

पोखरा/ नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका–१ स्थायी ठेगना भई पोखरा महानगरपालिका–२० भलाम बस्दै आएको २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले...

लागुऔषधमा सजाय पाएको व्यक्तिले गाँजाखेती गर्न नपाउने

पोखरा/लागुऔषध मुद्धामा सजाय पाएको व्यक्तिले गाँजाखेती गर्न नपाउने व्यवस्थासहित गण्डकी संसदमा गाँजासम्बन्धि विधेयक दर्ता भएको छ । विधेयकले पछिल्लो १० वर्षमा लागुऔषध सम्बन्धी कसूरमा सजाय नपाएको स्वघोषणा गर्ने व्यक्तिलाई मात्र गाँजाखेती गर्न अनुमति दिने...

मोडिफाइ मोटरसाइकलसहित चार जना नियन्त्रणमा

पोखरा/मोटरसाइकल मोडिफाइ (स्वरुप परिवर्तन) गरि आतंक मच्याउँदै हिड्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार ठूलो आवाज बनाउँदै मोटरसाइकल पड्काउँदै हिडिरहेका उनीहरु प्रहरीको चेकजाँचमा परेका थिए । सोही क्रममा जाँच गर्दा उनीहरु प्रहरीसँग विवाद...

सुलभ डिपार्टमेन्टल स्टोर्समा उपहार योजना, किचनका ठुला सामग्री पनि थप

पोखरा/ पोखरा ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । योजना अन्तर्गत एक हजारको खरिदमा एउटा कुपन पाइने छ । लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक...

मोटरसाइकल मोडीफाई गरी चलाउने ४ जना पक्राउ

पोखरा/ मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनी प्रदुषण गर्ने र समाजमा आतकिंत फैलाएर शान्ति सुव्यवस्था खलल पारेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरुले सवारी साधन चेकजाँचको क्रममा प्रहरीसंग...

असोज २९ मा गण्डकीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

गण्डकी / प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्कीले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा बिहान ६ बजे देखि १० बजेसम्म...

-->