मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘आचारसंहिता र मर्यादामा रहे मिथ्या र भ्रमपूर्ण सूचना आउदैनन्’

पोखरा/ मिथ्या र भ्रमपूर्ण सूचनाले समाजमा नकरात्मक असरलाई बढावा दिने भएकाले यस्ता सूचना प्रवाह गर्न नहुनेमा आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले पत्रकार र सञ्चार माध्ययम आचारसंहिता र मर्यादामा रहेमा...

कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

पोखरा/कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा कास्की कारागार तोडेर भागेकामध्ये ८१ जना कैदी–बन्दीहरुलाई पक्राउ गरेको जनाएको छ । कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा आन्दोलनको दोस्रो दिन असोज २४ गते एकजनाबाहेक सबै भागेका थिए...

‘लेकसाइडले अब पर्यटन धान्न सक्दैन, आसपासका गन्तव्य समेटौं’

पोखरा/पर्यटकीय राजधानी पोखराको लेकसाइडले मात्रै अब पर्यटन क्षेत्र धान्न नसक्ने देखिएको छ । पोखरा पर्यटन परिषदको २५ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले लेकसाइड केन्द्रित मात्रै भएर अबको पर्यटन प्रबद्र्धन नहुने बताएका...

‘निर्वाचन नभए राजतन्त्र कि गृहयुद्ध’

पोखरा/आगामी फागुन महिनामा वा त्यसको दुई तिन महिनामा निर्वाचन नभएमा देशमा राजतन्त्र फर्कने सम्भावना रहेको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका कारण भदौ २३ र २४ गते...

कास्की मालपोत कार्यालमा आजदेखि सेवा सुरु

पोखरा/ जेन जी प्रदर्शनका क्रममा आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको मालपोत कार्यालय कास्कीले बिहीबारदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि...

फरार ८१ कैदीबन्दी पक्राउ

पोखरा/ जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार ८१ जना कैदी तथा थुनुवा पक्राउ परेका छन् । कास्की प्रहरी र मातहतका निकायबाट खोजतलास गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई कारागारमा बुझाइएको...

स्वास्थ्यमन्त्री पाठकले गरे ४३ बुँदे नयाँ र मुख्य कार्यक्रम सार्वजनिक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चालु आर्थिक वर्षमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा विनियोजित नयाँ र मुख्यमुख्य कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत मन्त्री पाठकले ४३ बुँदे विवरण सार्वजनिक गर्दै कार्यक्रमले नागरिकको...

लेखापढी कानुन व्यवसायीको अग्रसरतामा कास्की मालपोतमा अस्थायी कार्यालय निर्माण

पोखरा/जेनजी प्रदर्शनका क्रममा पूर्णरुपमा क्षतीग्रस्त मालपोत कार्यालय कास्कीमा तत्कालै सेवा प्रवाह गर्न मिल्ने गरी नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति पोखराले २ वटा अस्थायी कार्यालय बनाएर हस्तान्तरण गरेको छ । एसोसियशनको ३१ औं...

विकासको वेथिति : सडक रोकेर ट्रष्ट, नाम दिइयो बैठकस्थल

पोखरा/बैठकस्थल कस्तो हुनुपर्छ ? भवन, त्यसभित्र फराकिलो र लचिलो कोठा, आरामदायी कुर्सी र टेबल । अहिले प्रविधिको जमाना भएकाले इन्टरेनटसहित सूचना प्रविधियुक्त संरचना, बाहिरी आवाज वा अवाञ्छित बाधा नपुग्ने, चियानास्ताको व्यवस्था, शान्त वातावरण ।...

कार्यक्रम सञ्चालनपूर्व स्वीकृति लिन कास्की प्रशासनको आग्रह

पोखरा/  कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बन्धित सवैसंग आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत स्थानीयस्तरमा...

-->