मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

प्रहरी कार्यालयहरुमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाट गर्ने १० पक्राउ

पोखरा / जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्की लगायत प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा प्रहरीका हातहतियार लुटपाट र हतियारहरु आगोमा जलाउने कार्यमा संलग्न रहेको आरोपमा १० जना पक्राउ परेका...

कास्की कारागारबाट फरार कैदीमा बलात्कार मुद्धाका बढी

पोखरा/भदौ २४ गते कास्की कारागार फोडेर भागेका मध्ये अझै दुई सय दुई कैदी फरार भए । पोखरामा विध्वंस च्याउँदै साँझपख कारागारबाट सबै कैदी फरार भए । फरार मध्ये ६० प्रतिशतभन्दा बढि फिर्ता (पक्राउसहित) भए...

भवन जलेपछि पोखरा महानगर भाडामा सञ्चालन

पोखरा/पोखरा महानगरपालिकाले मासिक ७ लाख रुपैयाँ भाडा तिरेर सेवा प्रवाह गर्ने भएको छ । कात्तिक २ गते बसेको पोखरा महानगरपालिका कार्यपालिकाको बैठकले महानगरको एकीकृत सेवा प्रवाहका लागि राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिने निर्णय...

जुवा खेल्दा विवाद, माफी मागेपछि साम्य, घर नजिक पुग्दा हत्या

पोखरा/पोखरा ५ पस्र्याङमा शनिबार एकाबिहानै एक युवकको हत्या भएको छ । शुक्रबार राति सँगै बसेर रक्सी खाँदै जुवा खेल्ने साथीले पछाडिबाट प्रहार गरी उनको हत्या गरेका हुन् । तास खेल्ने क्रममा विवाद भएको थियो...

दूध दिइन्जेल खान्छन्, थाकेपछि गोठबाट लखेट्छन

पोखरा/राष्ट्रिय जनगणना २०७८ अनुसार ३३ वडामा फैलिएको पोखराको जनसंख्या ५ लाख १३ हजार ४ सय ७ रहेको छ । उपत्यकामा अहिले पनि कृषिमा आश्रित जनसंख्या ५० प्रतिशतको हाराहारीमा छ । गाई र भैंसीपालनको परम्परागत...

अन्नपूर्ण क्षेत्रमा असोजमा मात्रै पुगे ३० हजार पर्यटक

पोखरा / गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण...

जुवाखालमा विवाद हुँदा साथीको हत्या

पोखरा / गएराती जुवाखालमा विवाद हुँदा साथीको हत्या भएको छ । पोखरा-५ प्रस्याङमा आज विहान करिब ३ बजेको समयमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । जुवाखालमा विवाद भएर घर फर्किने...

अब यसरी गर्न सकिन्छ गण्डकीमा गाँजा खेती

पोखरा / एकातिर गाँजा खेतीलाई उत्पादन र आम्दानीसँग जोड्ने गरी वैधानिकता दिनुपर्ने मत बलियो छ, अर्कोतिर खेती गर्न दिएपछिका सम्भावित सुरक्षा चुनौती पनि उत्तिकै छ ।घरेलु मदिरा उत्पादन, प्रयोग र बिक्रीलाई वैधानिकता दिने कानुन...

महानगरले अनुदान दिएपछि फुलमा आत्मनिर्भर बन्दै पोखरा

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरा अब सयपत्री र मखमली फूलमा आत्मनिर्भर बन्दै गएको छ। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले सयपत्री फुलमा अनुदान दिनुका साथै फूलको खरिद–बिक्रीमा समेत व्यवस्थापन गरेपछि व्यवसायीहरु बढेका छन ।...

पोखरामा जुवा खेलिरहेका २० जना करिब ६ लाखसहित पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट...

-->