मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘जुन घरमा हत्या गरेर जेल पुगेका थिए, फर्किएर त्यहीँ गरे आत्महत्या’

पोखरा / जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक जना कैदीले भुन्डिएर आत्महत्या गरेका छन् । ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई कास्की कारागारमा रहेका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित घरमा...

तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना  दिएका छन् । भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र...

सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने

पोखरा/सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी...

खैरो हिरोइनसहित एक पक्राउ

पोखरा/पोखरामा खैरो हिरोइन (ब्राउन सुगर) सहित एक युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका १७ घारिपाटनमा लागुऔषको विक्रि वितरण भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सोही स्थानका २५ वर्षिय नवराज चापागाईँलाई ब्राउन सुगरसहित पक्राउ...

गाईपालनसँगै सयपत्री बेच्दै सूर्यराज

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित कालिका पशुपालन फार्ममा सूर्यराजलाई यतिबेला भ्याइ नभ्याइ छ । चाडपर्वको चटारो त्यसमा पनि पशुपालनले उनकै दैनिकी निकै व्यस्त बनाएको छ । पोखरा १३ उदगमटोलका ३७ वर्षीय सूर्यराज तिमिल्सिना...

मोडिफाइ आतंक रोक्न ‘अपरेशन ३६५’ लागू

पोखरा/भदौ २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीले कफ्र्यू आदेश जारी ग¥यो । पोखराको सभागृह अघि एक हुल शान्तिपूर्ण धर्नामा थिए । त्यहाँ अधिकांश युवापुस्ता अर्थात् जेनजी पुस्ता थिए । कोही बुक लिएर सडकमै पढ्दै...

एक थुङ्गा सयपत्रीको मूल्य ५ रुपैयाँ

पोखरा/पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सयपत्री फूलमा आत्मनिर्भर रहेको पोखराका विभिन्न स्थानहरूमा उत्पादन भएका सयपत्री...

रुपातालमा घटे माछा

पोखरा/‘प्राकृतिक सम्पदाको संरक्षण गरौं,दिगो उत्पादनमा जोड दिऔं’ भन्ने मुल नारामा साथ कास्कीको तेस्रो ठुलो रुपातालमा गत वर्षको तुलनमा झण्डै २० हजार किलोग्रामले माछाको उत्पादन घटेको छ । विगत २४ वर्ष देखि तालको संरक्षण गर्दै आय...

‘मिथ्या सूचना रोक्न मर्यादित बनौं’

पोखरा/मिथ्या र भ्रमपूर्ण सूचनाले समाजमा नकरात्मक असरलाई बढावा दिने भएकाले यस्ता सूचना प्रवाह गर्न नहुनेमा आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले पत्रकार र सञ्चार माध्ययम आचारसंहिता र मर्यादामा रहेमा पनि...

एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं / नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार...

-->