मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स सहयोग

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । अष्ट्रेलियन संस्था वाइल्डर्नेस कम्युनिटी र वाइल्डर्नेस नेपालले २६ लाख रुपैयाँ पर्ने अत्याधुनिक एम्बुलेन्स पालिकालाई सहयोग गरेको हो । अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीस्थित बहादुरे माध्यामिक विद्यालयमा सोमबार...

राजनीतिक दलहरुले परिस्थिति अनुकुल नभएको बताएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा/संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले हाललाई परिस्थिति अनुकुल नभएको बताएपछि गण्डकी प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । यसअघि बुधवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । जेन–जी आन्दोलनका...

मतदाता नामावलीमा नाम दर्ता गराउँदै युवा

पोखरा/जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभा विगठन भएर आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ । नयाँ निर्वाचन घोषणासंगै प्रदेश निर्वाचन...

निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन पोखरेली निजी क्षेत्रको माग

पोखरा/पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही, फागुन २१ मा घोषित चुनावको सुनिश्चिता, व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ । पोखरा उद्योग...

पोखराको लिची बगान घूस प्रकरण: दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा मुछिएका २ पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार एमाले नेता गुप्ता र नाउपा...

विशेष अदालत पुग्यो पोखराको लिचीबारी जग्गा प्रकरणको फाइल

काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरण सम्बन्धी मुद्दा विशेष अदालतमा पठाएको छ । मुद्दाको फाइल बुधवार विशेष अदालत पुर्‍याएको हो । लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि...

आगजनीबाट जोगिएका कागजात हेर्दै कास्की जिल्ला अदालतका कर्मचारी (तस्बिरहरु)

पोखरा/ कास्की जिल्ला अदालतमा आगजनीबाट बचेखुचेका कागजातहरु रुजु गर्दै कस्की जिल्ला अदालतका कर्मचारीहरु । जेन जी प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुले कास्की जिल्ला अदालत सबै ध्वस्त हुनेगरी आगजनी गरेका थिए । भौतिक संरचना...

रक्तदानमा ३६ युनिट रगत संकलन

पोखरा/गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि एशोसिएशनका प्रेस सल्लाहकार तथा ८२ औं पटक रक्तदान गरसिकेका...

पोखरामा किन अन्यत्रभन्दा बढी पानी पर्छ ?

पोखरा/बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौषम प्रणाली नेपाल पस्दा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा बाढी,पहिरो र डुवानका समस्या देखिए । बाढी र पहिरोमा परेर ठूलो धनजनको क्षति भयो । राजमार्गहरु अवरुद्ध...

जेन–जीको नाममा अपराध गर्नेहरु पक्राउ पर्ने क्रम सुरु

पोखरा/भदौ २४ गते जलाइएको मुख्यमन्त्री निवासमा पुनः आगो लगाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भइ हाल...

-->