मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गरेको आरोपमा थापा पक्राउ

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल कास्कीको पोखरा...

कहाँ बस्दैछ जलेपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक ?

पोखरा / जेन-जी आन्दोलनको क्रममा गण्डकी प्रदेश सभाको सचिवालय र सभाहलसहित संरचना ध्वस्त भएपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक कहाँ बस्नेहोला भन्ने जिज्ञासा अहिले सवैमा छ । तर गण्डकी संसद् सचिवालयले भने बैठक बस्ने ठाँउको...

सधैँ पानी पर्ने पोखरामा किन पसेन ‘आरीघोप्टे बादल’ ?

पोखरा / जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौसम प्रणाली नेपाल पस्दा असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा बाढी,पहिरो र डुवानका समस्या देखिने,राजमार्गहरू अवरुद्ध हुनसक्ने प्रक्षेपण गर्‍यो। सम्भावित...

कास्की प्रशासनद्वारा आजदेखि २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा रोक

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले लामो दुरीका सवारी साधनको आवतजावतमा पूर्णरुपमा रोक लगाएको छ । आजदेखि असोज २० गतेसम्म मुलुकभर मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै कास्की प्रशासनले यो कदम चालेको हो । जिल्ला...

पदयात्रामा नजान र केही स्थानका लागि चार बजेपछि सवारी नछुटाउन कास्की प्रशासनको अनुरोध

पोखरा / ग्रामीण इलाका क्षेत्रमा आकर्षक र रमणीय पदयात्राका लागि प्रख्यात रहेको कास्कीमा शुक्रवारदेखि चार दिनसम्म पदयात्रा नजान जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान गर्दै असोज...

बडादशैं आज, टीकाको उत्तम साइत ११.५३ बजे

पोखरा / नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

आज नवरात्रको अन्तिम दिन, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौं / आज आश्विन शुक्ल नवमीका दिन (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना...

सिजनमा समेत शुन्यमा झरेको पोखराको पर्यटन

पोखरा/पोखरामा पर्यटकीय सिजन सुरु भएको छ । दशैँ तिहारको समय पर्यटकका लागि समेत मुख्य सिजन हो । मौसम खुला हुने यो समयमा पोखरा निकै मनमोहक देखिन्छ । पर्यटक समेत खचाखच हुने यो समयमा अहिले...

अझै विक्षिप्त छन् प्रहरीहरु

पोखरा/जेनजी आन्दोलको क्रममा कास्कीको रुपा गाउँपालिका ५, का अमृत गुरुङको हत्या गरियो । आपराधिक समूहले प्रहरी सहायक हवलल्दार पदमा कार्यरत उनलाई प्रहरी प्रभाग कोटेश्वरमा नै पसेर धारिलो हतियारले आक्रमण गरेका थिए । कतिसम्म भने,...

नाकामा पुगेर चन्द्र ढकालले भने, ‘कोरोला नाकालाई स्तरोन्नति गरी सञ्चालन गर्नु पर्दछ’

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । महासंघको गण्डकी प्रदेश समिति एवं यसअन्तर्गतका जिल्ला उद्योग...

-->