पोखरा/नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले जेन जी आन्दोलनले विद्यालयमा समेत क्षति पुगेको बताएका छन् । उनले आन्दोलनले विध्वंस मच्याउँदा विद्यालय तथा कलेजहरु समेत जलाउँदा हजारौं विद्यार्थी शिक्षण सिकाइबाट समेत बञ्चित भएको सुनाए ।...
पोखरा / जेनजी आन्दोलनपछि सिजनको मुखैमा पर्यटकको अभाव खेपेका पोखराका पर्यटन व्यवसायीले यसपल्टको विश्व पर्यटन दिवस तामझामबिनै मनाएका छन् । व्यवसायीले अन्तराष्ट्रिय विमानस्थल र बसपार्कमा आएका पर्यटकलाई सामान्य स्वागत गरे र लेकसाइडमा बाजागाजाबिना र्याली...
पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलाई लक्षित गर्दै “चाडपर्व विशेष सुरक्षा योजना–२०८२” सार्वजनिक गर्दै ९२३ जना प्रहरी परिचालन गरेको छ । यस योजनाअनुसार चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, उच्श्रृंखल गतिविधि, मादक पदार्थ सेवनपश्चात हुने...