मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीमा आगजनी गरिएका १२ भवन प्रयोग गर्न नमिल्ने

पोखरा/जेनजी प्रदर्शनको क्रममा आगजनी गरिएकामध्ये १२ वटा भवन प्रयोग गर्न नमिल्ने रहेका छन् । आगजनीपछि प्रदेश सरकारले पुनः प्रयोग गर्न मिल्ने वा नमिल्ने अध्ययन गर्न प्राविधीक टोली बनाएको थियो । सोही टोलीले बुझाएको प्रतिवेदन...

पर्वतीय दौड आजदेखि

पोखरा/दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स कम्पनीले साथ दिएको छ । शनिबार हुने सो प्रतियोगिताको अन्तिम तयारी हुँदै गर्दा पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको महत्व बुझेर अजोडले सहयोग गरेको प्रतियोगिता संयोजक...

पोखरामा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

पोखरा/पोखरामा विहिबार छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २ विन्ध्यवासिनी मन्दिर नजिक र पोखरा १७ छोरेपाटनमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका...

परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा

पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीले बिहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्गस्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा सुरु गरेका हुन् । बरिष्ठ शाखा प्रवन्धक...

रोकिएको हट बेलुन आजबाट सुरु हुँदै

पोखरा/पोखरामा साहसिक खेल हट एयर बेलुन आजबाट सुरु हुँदैछ । बर्षाको मौसममा केही समय स्थगित भएको हट एयर बेलुन पर्यटनको सिजन सुरु भएसंगै आजदेखि सुरु गर्ने बलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । स्वदेशी तथा...

‘जेन जी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था चिन्ताजनक’

पोखरा/जेन जी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था चिन्ताजनक बनेको र व्यापक मात्रामा मानव अधिकारको उल्लघंन भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । आन्दोलनपछिको घटनाक्रम, मानव अधिकार र शान्ति सुरक्षाको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोग गण्डकी...

दशैमा घर फर्कनेको लर्को, सुनसान गाउँमा चहलपहल

पोखरा/वैदेशिक रोजगारीले मात्र होइन, अँन्तरिक बसाइसराइले पनि ग्रामीण बस्ती खाली हुँदै गएका छन । यसले गाउँको जनजीवन, कला, संस्कृति र संस्कारमा पनि प्रभाव पारेको छ । तर पनि ठूलो चाड दसैंको बेला विदेशिएका हुन...

गण्डकीका थप तीनवटा सहकारीको दर्ता खारेजी

पोखरार/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराले थप ३ सहकारीको दर्ता खारेजी गरेको छ । कार्यालयको यही असोज ६ गतेको निर्णय अनुसार सिम्जुङ ग्रामिण विद्युत सहकारी संस्था लि, अजिरकोट गाउँपालिका–४ गोरखा, बैदीशक्ति बचत तथा...

युनाइटेड क्लब पोखराद्वारा पाँच कार्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

पोखरा/  जेन्जी आन्दोलनमा आगलागीबाट क्षती भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा...

कास्कीमा सार्वजनिक सेवा प्रवाह क्रमशः सहज बन्दै

पोखरा / जिल्ला प्रशासन कार्यालय, कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि रोकिएको सेवा प्रवाहलाई क्रमशः सञ्चालनमा ल्याएको छ । बुधबारदेखि नयाँ नागरिकता, राहदानी वितरण र भारतीय पेन्सन सिफारिससम्बन्धी सेवा पुनः थालनी...

-->