मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामा कवाडी संकलन र बिक्री गर्ने कम्पनीबीच विवाद

पोखरा/पोखरामा कवाडीजन्य सामाग्री संकलन गर्ने र बिक्री गर्ने पक्षबीच विवाद भएको छ । विवाद जेनजी आन्दोलनको क्रममा भएको ठूलो भौतिक क्षति र त्यहाँबाट धेरै कवाडीजन्य सामग्री निस्कने बेला सतहमा आएको हो । विवाद प्रहरीसम्म...

गण्डकीका क्षेत्रीय सभापतिले पनि मागे विशेष महाधिवेशन

पोखरा/नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्ने र त्यसलाई रोक्ने पक्षबीचको ध्रुवीकरण जिल्ला र क्षेत्रीय समितिसम्म आइपुगेको छ । केन्द्रमा नेता डा.शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई उरालेसँगै त्यसको बाछिटा...

युनाइटेड क्लब पोखराद्वारा दुई वडालाई कम्प्यूटर र प्रिन्टर प्रदान

पोखरा/युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागीबाट वडा कार्यालयहरु पूर्ण रुपमा क्षति भइ...

पोखराको निजी क्षेत्रमा २ अर्व ३१ करोडभन्दा बढीको क्षति

पोखरा/जेनजी आन्दोलनको क्रममा पोखराका विभिन्न निजी संरचनामा २ अर्व ३१ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ । पोखरा महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार विभिन्न व्यावसायिक प्रतिष्ठान र व्यक्तिका गरी ४०...

अदालत जलेपछि पीडितले भने : रविसँग जोडिएका मिसिल र प्रमाण छानीछानी जलाइयो

पोखरा/नियमित हुन्थ्यो भने पोखराको सूयदर्शन सहकारीको ठगी, सम्पत्ति शुुद्धिकरण र संगठित अपराधको मुद्दामा उच्च अदालत पोखरामा रवि लामिछानेको पेशी बिहिबार तोकिन्थ्यो । पछिल्ला चार हप्तायता त्यो नियमित थिएन । त्यैमाथि जेनजी आन्दोलनमा भएको विध्वंसले त...

आगजनी, तोडफोड र लुटपाटमा संलग्नको प्रमाण उपलब्ध गराउन कास्की प्रहरीको अनुरोध

पोखरा/  जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा केही अपराधिक पृष्ठभूमिका व्यक्तिहरु घुसपैठ भई बिभिन्न सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, व्यवसायिक प्रतिष्ठानहरु लगायत व्यक्तिगत घरसम्पत्तिहरुमा आगजनी, तोडफोड,...

धवलागिरि हिमाल आरोहण गर्न २४ जनाले लिए अनुमति

म्याग्दी/ सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो (आठ हजार १६७ मिटर) धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार...

राइड सेयरिङको विकल्पमा ट्याक्सीको आयो ‘मुभइन’

पोखरा/पोखरामा डिजिटल प्रविधिबाटै ट्याक्सी चढ्न मिल्ने भएको छ । पोखराका ट्याक्सीसमेत प्रविधिमैत्री बनाउनका लागि ‘मुभइन’ एप सुचारु भएको छ । सोमबार एक समारोहकाबीच ‘मुभइन’ को शुभारम्भ गरिएको छ । यो नितान्त भाडाका ट्याक्सीका लागि...

होटल संघका अध्यक्ष सुवेदीसहितको टोली काठमाडौंमा

पोखरा/जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित हुन पुगेको पोखरेली पर्यटनलाई टिकाउने प्रयासस्वरुप पोखरेली पर्यटन व्यवसायीले आफ्नो पहल अगाडि बढाएका छन् । यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर...

महावीरले ‘बेतारे इन्टरनेट’ गाउँ पुर्याए, जेनजीले उनलाई सिंहदरबार !

पोखरा/म्याग्दीका दूरदराजका गाउँमा बेतारे इन्टरनेट पु¥याउँदा महावीर पुनको खुसीको सीमा थिएन । नहोस् पनि किन ? गाउँमा इन्टरनेट जो पुगेको थियो । इन्टरनेट गएपछि गाउँमा टेलिमेडिसिन सुरु भयो । गाउँलेले कम्प्यूटरमा सहरमा बस्ने डाक्टरको...

-->