बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

तालदेखि तालसम्म साइकल लेन

पोखरा/ पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको तालदेखि तालसम्म (लेक टु लेक) साइकल ट्रयाकको गुयोजना तयार भएको छ । एसियाली विकास बैंकको १ अर्ब रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुने सो...

कोटिहोम सकिएपछि उपभोक्ता समितिलाई मुद्दा

पोखरा/  पोखराको चर्चित कोटिहोम विवाद प्रकरणमा अहिले आएर उपभोक्ता समितिलाई कारवाहीको मागसहित अदालतमा मुद्दा दायर भएको छ । कोटिहोम गत चैत १७ देखि जेठको २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन...

कास्कीको घाचोकमा पहिरोले पुरेर एकको मृत्यु, सहायक प्रधानाध्यापक घाइते

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा पहिरोमा पुरिएर एक युवकको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ रहेका...

पोखरा महानगरले किसानलाई सम्मान गर्ने

पोखरा/प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ को अवसरमा पोखरा महानगरपालिकाले किसानहरुलाई सम्मान गर्ने भएको छ । कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकलाई साउन १६ गते सम्मान गर्ने पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गत कृषि...

आज नागपञ्चमी पर्व, नागपञ्चमीसँगै चाडबाडको याम सुरु

पोखरा / नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग,...

छुट्टाटुट्टै स्थानबाट लागुऔषधसहित ५ पक्राउ

पोखरा/कास्की प्रहरीले विभिन्न स्थानबाट लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । तनहुँतर्फबाट पोखरा आउँदै गरेका तीन जनालाई प्रहरीले खैरे हिरोइनसहित पक्राउ गरेको छ । आइतबार साँझ पोखरा महानगरपालिका २७ शिशुवास्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको...

कोरला नाका संचालन गर्न चीनको ‘कुटनीतिक दबाब’

पोखरा/मित्रराष्ट्र चीनले २०८० सालको कात्तिक अन्तिम साता एकाएक मुस्ताङसँग जोडिएको कोरला नाका संचालनको घोषणा ग¥यो । चीनले नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमणको क्रममा भएको सहमति अनुसार कोरला (नेचुङ–लिजी) नाका संचालनमा ल्याइएको थियो ।...

गाडी रिजर्भ गरेर पोखरा आएका थिए हायू परिवारका सबै जना

पोखरा / केही दिनदेखि सिन्धुलीबाट हराएको भनिएका हायू परिवारका सबै सदस्य पोखराको गगनगौंडामा फेला गरेका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका...

मुख्यमन्त्री पाण्डेको चीन भ्रमणमा कोराला नाकाबारे छलफल

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक साताको चीन भ्रमण सम्पन्न गरी सोमबार पोखरा फर्किएका छन । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन साउन...

मोटरबाटोको उद्घाटन

पोखरा/पोखरा २६ को जरुवा स्थित सृजना बहिरा स्कुल पछाडीको बाटोको आइतबार उद्घाटन गरिएको छ । पानी नहुदाँ धुलो र पानी हुदाँ हिलो भएर हैरानी खेपीरहेका त्यस क्षेत्रका उपभोक्ताको माग अनुसार पोखरा महानगरपालिका वडा नम्वर २६...

-->