पोखरा/पोखरा–२५ हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्णको संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण हुन लागेको ट्याङ्कीको पोखरा महानगरपालिकाका प्रवक्ता...
पोखरा/नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा कुनै भूमीका नरहने बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले कास्कीले आयोजना गरेको कार्यक्रममा बुधवार ज्ञवालीले पार्टीले भण्डारीलाई राष्ट्रपतिसंगै हीरक महोत्सवको अवसरमा ‘गणतन्त्र गौरव’...
पोखरा/राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ...
पोखरा/कास्की कारागारमा कैदीबन्दीले चाहेका चौकीदारको तनहुँ स्थानान्तरण गरिएको छ । स्थानान्तरण गर्नुको पछाडि गत आइतबार कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गर्नु र त्यसपछि उत्पन्न उपक्रमले काम गरेको छ । कैदीबन्दीले चाहेका प्रकाश र विभागले...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपाल तथा जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको विशेष समारोहमा सहभागिता जनाउने भएका छन् । सो समारोहमा सहभागिता जनाउन अध्यक्ष...